
गोरखामा बिहिबार बिहान दुईजना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी बिज्ञप्ति अनुसार पालुङ्टार नगरपालिकाका दुईजना संक्रमित थपिएका हुन् । पालुङटार नगरपालिका वडा नं. ९ का

दराैँदी समाचारदाताः बारपाक सुलिकोट गाउँपालिकामा दुई र सिरानचोक गाउँपालिकामा एक गरी बुधवार गोरखामा तीन जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै विदेशबाट आएर क्वारेण्टाइनमा बसेका बिरामी हुन् बारपाक सुलिकोट

एक महिलामा कोरोना संक्रमण देखिएसँगै गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० मध्ये ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको रिपोर्ट भने आउन बाँकी

गोरखा सदरमुकामलगायत आसपमास विद्यालय, क्याम्पस, सैलुन, ब्यूटीपार्लर, जिमखाना सञ्चालन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बुधवार जिल्लामा बसेको कोरोना नियन्त्रण र ब्यवस्थापनका लागि गठित कमाण्ड पोष्टको बैठकले ती ब्यवशाय

गोरखा बजारमा बिना मास्क हिड्नेलाई रोटरी क्लव अफ गोरखाले मास्क वितरण गरेको छ । मास्क लगाउने बानी विकास गर्नका लागि मास्क वितरण गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए

शिव उप्रेतीः मङ्गलबार दिउसो साँढे १ बजे गोरखा हरमटारीको आरुघाट बसपार्क पुग्दा दुइटा बस आरुघाट र पाँचखुवा देउराली छुट्ने तयारीमा थिए । चालकले बस स्टार्ट गरिसकेका थिए । सहचालक यात्रु

दराैँदी समाचारदाताः कोरोना संक्रमण पुष्टि भएपछि गोरखा अस्पतालमा उपचार गराईरहेका दुई जना मंगलवार डिस्चार्ज भएका छन् । पालुङटार नगरपालिका २ का २६ वर्षीय पुरुष र भीमसेन थापा गाउँपालिका १ का

दराैँदी समाचारदाताः नेपाल सरकारले नेपाली सेनामार्फत जिटुजी विधिबाट खरिद गरेको आधुनिक क्षमताको डाईलासिस मेसिन मंगलवार गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ । कोभिड १९ क्राईसिस म्यानेजमेन्ट सेन्टरबाट आएको उक्त मेसिन राष्ट्रिय

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएसँगै ५० जनाको कन्ट्याक ट्रेसिङ मार्फत कोरोना परीक्षण गरिएको छ । केही दिन अघि पसलको सामग्री खरिद गर्न राजधानी

गोरखा नगरपालिका ९ कि एक महिला कोरोना संक्रमण भएको छ । राजधानी प्रवेश गर्ने क्रममा गरिएको पिसिआर जाँचका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनको सम्पर्कमा आएका नजिकका ब्यक्तिहरुको