| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुग्यो

गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुगेको छ । उनीहरुमध्ये १४४३ जना निको भइसके । थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार

अब गोरखा अस्पतालमा कोरोना संक्रमित नराखिने

गोरखामा अब संक्रमण पुष्टि भएका सबै कोरोना संक्रमितलाई गोरखा क्याम्पसमा तयार गरिएको क्वारेन्टिन सहितको आइशोलेशनमा राखिने भएको छ । शनिवार आइशोलेशनको मर्मत संहार सकेपछि पालुङटारका एक महिला सहित तीन जनालाई

अस्पतालमा ओपिडी सेवा, क्याम्पसको आइसोलेशनमा कोरोनाका बिरामीको उपचार गरौं

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कमाण्डपोष्ट, सिसिएमसी, स्थानीय तहहरुको बैठकले गोरखा क्याम्पसमा एकसय शैयाको आइसोलेशन निर्माण गर्ने निर्णय ग¥यो । बनाउँदै जाँदा लक्षित क्षमताको आइसोलेशन बनाउन समर्थ भएन । त्यसैले

गोरखाका विद्यालयमा रहेका क्वारेण्टाइन तत्काल नहटाइने

गोरखामा विद्यालयमा रहेका क्वारेण्टाइन तत्कालका लागि यथावत राख्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न कोरोना क्राइसिस म्यानेज्मेण्ट सेण्टर, जिल्ला स्तरीय कमाण्डपोष्ट, जिल्ल विपत व्यवस्थापन समिति, स्थानीय तहका प्रमुखहरुसहितको बैठकले यस्तो

कोरोनाको जोखिम बढेपछि आरुघाट बजार बन्द, नौ जनाको कन्ट्याक ट्रेसिङ

भारतबाट फर्किएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि गोरखाको आरुघाट बजार शुक्रवारबाट बन्द भएको छ । भारतीय सेनामा कार्यरत एक पुरुष १७ गते आरुघाट आएका थिए । संक्रमण पुष्टि भएका पुरुषको

पर्यटन ब्यवसायी श्रेष्ठद्वारा स्वास्थ्य तथा सरसफाइ सामग्री प्रदान

पर्यटन व्यवसायी गोपालबाबु श्रेष्ठले शहीद लखन गाउँपालिकामा कोरोना महामारी व्यवस्थापनका लागि स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्रीहरु प्रदान गरेका छन् । गत मंगलबार शहीद लखन गाउँ कार्यपालिकाको कार्यालयमा पुगेर श्रेष्ठले कोरोना

दुईदिन घरमा बसेर क्वारेण्टाइनमा गएकामा कोरोना देखिएपछि आरुघाटबासी त्रसित

  दुई दिन घर परिबारसँग बसेर क्वारेण्टाइनमा गएका गोरखाका एकजनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई दुईदिन घर परिबारसँग बसेर भीमोदय माविको क्वारेण्टाइनमा बस्न गएका आरुघाट गाउँपालिका ९ बगैँचाटोलका

गोरखा क्याम्पसको आईशोलेशन ब्यवस्थापन जिम्मा अस्पताललाई

गोरखा क्याम्पसमा रहेको क्वारेन्टिन सहितको आईशोलेशनको जिम्मा गोरखा अस्पताललाई दिइएको छ । बिहिवार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले ७६ बेडको उक्त आईशोलेशन अब संचालन गर्न अस्पताल बिकास समितिका सदस्य

समुदायमा कोरोना देखिएपछि गोरखाको लक्ष्मीबजार क्षेत्र सिल

  व्युटी पार्लर सञ्चालकलाई देखिएको कोरोना समुदायमा फिँजिएपछि गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रलाई पूर्ण रुपमा बन्देज(सिल) गरिएको छ । बिहिबार सम्पन्न जिल्ला स्तरीय कमाण्डपोष्ट एवं सिसिएमसीको बैठकले लक्ष्मीबजार र यस

लक्ष्मीबजारमा एकै परिवारका ३ जनामा कोरोना देखियो

गोरखामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारकी एक महिलामा संक्रमण देखिएसँगै उनीसँग नजिक सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्दा तीन जनामा संक्रमण देखिएको