
गाउँपालिकाका कर्मचारीलाई कोभिड–१९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। ४२ वर्षिय कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ। पोखरामा गरिएको परीक्षणमा

के तपाईलाई काठमाडौं जानुपर्ने छ ? कोरोनाको त्रास बढिरहेको वर्तमान अवस्थामा यसअघिको व्यवस्था खारेज गरी पासका लागि नयाँ ब्यबस्था लागु भएको हो । कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि

दराैँदी समाचारदाताः पछिल्लो २४ घन्टामा सात हजार ७४ जनाको आरटि पिसिआर परीक्षण गरिएको छ । सो मध्य तीन सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत चार जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई पटकसम्म कोरोना रिपोर्ट नेगेटिभ पुष्टि भएका

गोरखामा कोरोना संक्रमण थप नबढोस् भन्नका लागि स्वास्थ्य सावधानी अपनाउनै पर्ने नियम कार्यान्वयनमा कडाइ गरिएको छ । लकडाउन समाप्त भएपछि कोरोना संक्रमण दिनानुदिन बढ्न थालेकाले स्वास्थ्य सावधानी अपनाउन कडाइ गरिएको

दराैँदी समाचारदाताः गोरखामा कोरोना संक्रमित ९९ जना संक्रमणमुक्त भएका छन् । अब छ जना मात्र संक्रमणमुक्त हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुक्त हुन बाँकी रहेका छ

कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका बालमन्दिरका अनाथ बालबालिकालाई ‘हाम्रो सहारा फाउण्डेशन’ नामक गैरसरकारी संस्थाले राहत सामग्री प्रदान गरेको छ । बुधबार अनाथ आश्रममा गएर फाउण्डेशनकी अध्यक्ष कल्पना

पद्धति बिकास सेवा केन्द्रको सहजिकरणमा गुड नेभर्स इन्टरनेशनल नाम गैरसरकारी संस्थाले गोरखा नगरपालिकालाई विपद्मा आवस्यक सामग्री सहयोग गरेको छ । ५० थान त्रिपाल, प्राथमिक उपचार सामग्री रहेको फस्ट एड बक्स

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षिय बालक पक्राउ परेका छन् । एकै घरमा बस्दै आएका काका पर्ने बालकले बालिकालाई ललाई

दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा रहेको क्वारेन्टिन सहितको आइसोलेसन केन्द्र रित्तिएको छ । आइसोलेसनमा रहेका दुई जनालाई सोमवार गोरखा अस्पताल रिफर गरेसँगै उक्त आइसोलेसन केन्द्र खाली भएको हो । अहिले सम्म