| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालबाट २ जना डिस्चार्ज

दराैँदी समाचारदाताः कोरोना संक्रमण पुष्टि भएपछि गोरखा अस्पतालमा उपचार गराईरहेका दुई जना मंगलवार डिस्चार्ज भएका छन् ।

पालुङटार नगरपालिका २ का २६ वर्षीय पुरुष र भीमसेन थापा गाउँपालिका १ का २७ वर्षीय पुरुष अस्पतालबाट कोरोना निको भएर घर फर्किएका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । अहिले गोरखा अस्पतालमा एक जना मात्रै संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्