
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै आजदेखि काठमाण्डौँ आउजाउ गर्ने सवारी पास बितरण बन्द गर्न निर्देशन गरेको छ । यस अघि अत्यावश्यक कामका लागि दिने गरिएको सवारी पास

गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रमा एक महिलालाई कोरोना देखिएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा कोरोना पुष्टि हुनेको संख्या चार पुगेको छ । यस अघिएकै परिवारका तीन जनालाई कोरोना देखिएको थियो भने सोही

नेपाल पत्रकार महासंघ गोरखा शाखालाई प्रेस संगठन गोरखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । थर्मल गन, सेनिटाईजर, मास्क लगायतका सामग्री पत्रकारहरुका लागि संगठनले उपलब्ध गराएको जनाएको छ । सोमवार कार्यालयमा

गोरखा अस्पतालको आइसालेसनमा उपचाररत सात जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि सोमवार उनीहरुलाइ डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

दराैँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा गाउँगाउँमा सुरु गरेको छ । ‘हामीले उपकरण र जनशक्ति गाउँपालिकाबाट राखेर हरेक वडाको स्वास्थ्य चौकीमा

दरौँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोट स्वास्थ्य चौकीले ल्याब सेवा सुरु गरेपछि स्थानीयलाई सजिलो भएको छ । गाउँपालिका, वडा, द मनोज यसोसियसन फाउण्डेसनको सहयोगमा ल्याब सुरु गरिएको वडा अध्यक्ष

काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक

भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई सहित सेवाग्राहीको चाप हुने सरकारी कार्यालयका प्रमुखहरुको कोरोना परीक्षण सुरु गरिएको छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा स्वाब संकलन गरिएको हो । मानिसको आउजाउ

लायन्स क्लव अफ गोरखाले स्थापना दिबसको अवसरमा आईतवार एक सय २४ जनाको निशुल्क आँखा जाँच गरेको छ । लायन्स आँखा अस्पतालमा आज बिभिन्न ठाउँबाट आएकाहरुलाई निशुल्क जाँच र औषधी बितरण