
दराैँदी समाचारदाताः गोरखाका ६६ जनाको कोरोना परीक्षणको रिपोर्ट आउन अझै बाँकी छ । स्वाब परीक्षणका लागि पठाइएको दुईहजार पाँचसय ५० जनाको मध्य दुईहजार चारसय ८४ जनाको मात्र रिपोर्ट प्राप्त भएको

दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा रहेको क्वारेन्टाईन सहितको आइसोलेसन केन्द्रबाट तीन जना डिस्चार्ज भएका छन् । अजिरकोट गाउँपालिका ३, भिमसेन थापा ७ र सिरानचोक ६ का तीन जना १४ दिन आइसोलेसनमा

तीनदिनदेखिको अविरल बर्षापछिको पहिरोले गोरखामा स्वाब संकलनको काममा समस्या आएको छ । सङ्कलित स्वाब परीक्षणका लागि काठमाडौं, पोखरा पठाउन पनि नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

दराैँदी समाचारदाताः पालुङटार नगरपालिका, भिमसेन थापा र शहिदलखन गाउँपालिकाका एक/एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि

दराैँदी समाचारदाताः कोभिड १९ को संक्रमण पुष्टि भएपछि थप उपचारका लागि आइसोलेसनमा बसेकाहरु निको भएर घर फर्कने क्रम बढेको छ । सदरमुकामको गोरखा क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिन सहितको आइसोलेनस केन्द्रमा

कोभिड १९ को संक्रमण पुष्टि भएपछि आइसोलेनसमा उपचाररत पाँच जना आज घर फर्किएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा दुई पटक सम्म स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर

नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको

दराैँदी समाचारदाताः ५० बेड क्षमताको गोरखा अस्पतालले कोभिड १९ को संक्रमण अघिजस्तै ओपीडी सेवा नियमित सुरु गरेको छ । जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको र अस्पतालबाट नियमित सेवा पाउनुपर्ने

एक सय जनामा कोरोना संक्रमण देखिएको गोरखामा अब जम्मा १२ जना मात्र निको हुन बाँकी रहेका छन् । यी बाहेक एक जना संक्रमितको मृत्यू भएको छ भने ८७ जना

दराैँदी समाचारदाताः शनिवार बिहान नौ बजे गोरखा नगरपालिकाले वडा नम्बर १० को मनकामना बहिरा माध्यमिक विद्यालयम सञ्चालन गरेको क्वारेन्टिनमा पुग्दा त्यहाँ बस्ने १७ जना लोकदोहोरी गीतको तालमा छमछमी नाच्दै थिए