
गोरखा नगरपालिका वडा नं ६मा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । २३, ५३, ३५ वर्षका पुरुष र ५१, ३२, ४ वर्षका महिलामा कोरोना पुष्टि भएको गोरखा नगरपालिकाले जनाएको छ

गोरखा नगरपालिका वडा नं १३ का १४ र शहिदलखन गाउँपालिका १, अजिरकोट गाउँपालिकाका १ जना गरी गोरखामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । वडा नं १३ मा संक्रमण

गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू २३ देखि ८०

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर संगठन कमिटिले बिज्ञप्ती जारी गर्दै क्वारेन्टिनलाई अझै ब्यवस्थित गर्न माग गरेको छ । कोभिड १९ को संक्रमण र ब्यवस्थापनमा स्थानीय सरकार र प्रशासनको ध्यान अझै

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ७ को पाँचखुवा देउराली बजार गत १४ गतदेखि सील गरिएको छ । स्थानीय ४० जनाको पिसिआर संकलन गरी परीक्षण गर्न पठाइएकाले नतिजा नआउञ्जेलका लागि बजार

देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

गोरखा घर भएका ५ जना सिपाहि जो हाल छाउनीमा कार्यरत रहेका थिए उनिहरुमा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका क्रममा उनिहरुलाई कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यलय

कन्ट्याक्ट ट्रे्सिङका क्रममा पोखरा औद्योगिक क्षेत्रमा पीसीआर परीक्षण गर्दा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा

अहिलेसम्म गण्डकी प्रदेशका ८७ प्रहरीलाई कारोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो