
चितवनका एक सय दश जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयअनुसार अहिलेसम्म १३ जना डाक्टर, ४७ जना नर्ससहित एक सय दश स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर पुनः काममा फर्किएका छन्।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका

कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ । कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिबिधि

गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको आइसोलेशनमा अहिले ३३ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । २५ जना पुरुष र ८ जना महिला आइसोलेशनमा रहेको अस्पतालका सुचना अधिकारी

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल

गोरेटो गोरखाले जिल्ला प्रहरी कार्यालयलाई एक सय ५० थान फेस सिल, पाँच सय थान मास्क र डिसइन्फेक्ट ५ लिटर सहयोग गरेको छ । कोरोना नियन्त्रण र रोकथाममा प्रहरी पनि अग्रपंक्तिमा

गोरखाको भच्चेक बजार आइतबारसम्मका लागि शील गरिएको छ । बजारकी एक महिला व्यापारीमा कोरोना पोजेटिभ देखिएपछि बजार शील गरिएको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।‘सदरमुकामको धारापानीका संक्रमितको कन्ट्याक

गोरखामा आजदेखि यात्रुबाहक सवारी साधन चल्न थालेको छ । गोरखा भएर काठमाण्डौँ, चितवनका लागि बस छुटाउन डिस्इन्फेक्ड गरिरहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीका गोरखा स्थित सेवाप्रदायक कार्यालयका सदस्य बिपिनचन्द्र ढकालले

गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत

सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेको र पाहुना आउजाउ हुने अवस्था नरहेकोले तत्काल होटल र रेस्टुरेन्ट