| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

बिहिबार बिहानै गोरखामा २ जना कोरोना संक्रमित थपिए

आज(बिहिबार) गोरखामा दुई जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अजिरकोट गाउँपालिका ३ का ३० वर्षिय महिला र बारपाक सुलिकोट गाउँपालिका ३ का ५३ वर्षिय

कोरोना नियन्त्रणमा स्थानीय तहलाई पर्यटन ब्यवशायी खत्रीको लाखौँ सहयोग

कहिले थर्मल गन, कहिले भिटिएम र हजारौँ थान मास्क लिएर पर्यटन ब्यवशायी प्रेम खत्री गृह जिल्ला गोरखा आईरहन्छन् । गोरखाका स्थानीय तहसँगको सहकार्यमा कोरोना रोकथाम र नियन्त्रणमा ब्यक्तिगत सहयोग गर्नेमा

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै

थप चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन

मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर फेला परेको छ । चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था

सम्पर्क बिहिन भएका संक्रमित पुरुष आरुघाट आइसोलेशनमा पुगे ।

गण्डकी होटलबाट सम्पर्क बिहिन भएका कोरोना पोजिटिभ देखिएका पुरुष सम्पर्कमा आएका छन् । आरुघाट गाउँपालिकाको मान्बु घर भएका पुरुष बुधबार बिहाना हरामटारीको गण्डकी होटलबाट सम्पर्क विहिन भएका थिए ।उनी आरुघाटको

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखराको मणिपाल अस्पतालमा उपचाररत् ७० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। पोखरा–९ नयाँ बजारका ती वृद्धको गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए। क्यान्सरका बिरामी रहेका

बारपाक सुलिकोटमा ८ सहित गोरखामा १३ जना कोरोना संक्रमित थपिए

आज गोरखामा १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये बारपाक सुलिकोट गाउँपालिका भित्र ८ जना, भिमसेन थापा गाउँपालिकामा २ जना, गोरखा नगरपालिकामा २ जना र शहिदलखन गाउँपालिकामा १ जनालाई

गोरखा अस्पतालको आइसोलेशनबाट २४ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालले सञ्चालन गरेको गोरखा क्याम्पस आइसोलेशनबाट २४ जना कोरोना जितेर घर फर्किएका छन् । गोरखा नगरपालिका वडा नम्बर ७ का ८ जना, ८ का १ जना, १२ का १

कोरोनाबाट मृत्यू हुनेको संख्या ३७१ पुग्यो

नेपालमा आज सम्म कोरोनाबाट मृत्यू हुनेको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण

कोरोना संक्रमण अस्पतालहरूबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनमा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो। केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख