| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गण्डकीमा थप १५ जना सङ्क्रमित

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

सामुहिक आइसोलेशनमा ३३, होम आइसोलेशनमा १५ जना उपचाररत

सामुहिक र होम आइसोलेशनमा गरी गोरखामा ४८ जना कोरोना संक्रमितहरु अहिले उपचाररत छन् । सामुहिक आइसोलेशनमा ३३ जना र होमआइसोलेशनमा १५ जना उपचाररत रहेको गोरखा अस्पतालले जनाएको छ ।गोरखा अस्पतालले

गण्डकी प्रदेशका जिल्लामा कोरोनाको अवस्था यस्तो छ (बिवरण सहित)

गण्डकी प्रदेशका ११ जिल्लामा पाँच सय ९ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमित मध्ये निको हुने दर ६१.६६ प्रतिशत र सक्रिय केस ३७.३८ प्रतिशत रहेको छ । मृत्यू हुने दर

चस्मा लगाउने मानिसलाई कोरोना सर्ने सम्भावना कम !

चीनका केही कोरोना बिरामीबारे अध्ययन गरेका अध्येताले एउटा नयाँ अनुमान गरेका छन्- नियमित चस्मा लगाउनेहरू नलगाउनेभन्दा कोरोनाबाट बढी सुरक्षित हुन सक्छन् ! अध्येताहरूले कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीहरूको

अब अन्यत्रबाट गुम्दा आउनेहरु क्वारेन्टिनमा

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दा आउनेहरु अब क्वारेन्टिन बस्नुपर्ने भएको छ । वडा कार्यालयले शुक्रवार सुचना जारी गर्दै बिदेशबाट गाउँ आउनेहरु क्वारेन्टिन बसेर पिसिआर रिपोर्ट लिनुपर्ने निर्णय गरेको

एकै दिन २०२० जनामा कोरोना संक्रमण

लमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका

घर भ्वाङ पर्दा ५ परिवार बिचल्लीमा

अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७

तनहुँका सबै पालिका मिलेर आइसोलेसन भवन बनाउँदै

जिल्लाका सबै १० वटै स्थानीय तहको संयुक्त लगानीमा आइसोलेसन भवन निर्माणको काम थालिएको छ । कोरोना संक्रमण फैलिएसँगै संक्रमितको व्यवस्थापनका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा १२ कोठाको आइसोलेसन

शहिदलखनमा १४२ जना गर्भवतीको वडाकै स्वास्थ्य संस्थामा भिडियो एक्सरे

वडावडामा गर्भवतीको भिडियो एक्सरे सेवा सुरु गरेको गोरखाको शहिदलखन गाउँपालिकाले एक महिनाभित्र एक सय ४२ जना गर्भवतीको एक्सरे गरेको छ । गर्भवती महिलाहरुलाई वडाकै स्वास्थ्य संस्थामा बोलाएर भिडियो एक्सरे सेवा

चितवनमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु

 कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।   भरतपुर अस्पतालमा