
पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्। कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा

हेलन गुरुङ ; बारपाक सुलिकोट गाउँपालिकाको वडा नं ६ सुर्यज्योती माध्यामिक विद्यालय ताकुकोटको क्वारेन्टिनबाट ४१ वर्षिय एक पुरुष भागेका छन् ।भारतबाट असोज एक गते घर फर्केका युवा सो क्वारेन्टिनमा बस्दै

हेलन गुरुङ गोरखा : कोरोना फैलन सक्ने सम्भावनालाई पर्बाह नगरी राष्ट्रिय वाणिज्य वैँक गोरखामा ठूलो भीड लागेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशनको वास्ता नगरी सेवाग्राहीको

दिन प्रतिदिन भयावह बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । रामेछाप घर भएका

शनिबार सार्वजनिका गरिएको रिपोर्टअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि

कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा बढी देखिन थालेको छ। संक्रमणको उपचारमा अग्रपंक्तिमा रहेर खटिनुपर्नेभएकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

गोरखामा शनिबार ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र बारपाक सुलीकोटमा संकलन गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पालिकाहरुले जनाएका छन् । गोरखा नगरपालिकाका

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ। यस्तै पछिल्लो पटक देशभर १ हजार २०४ जना कोरोना

चितवन मेडिकल कलेजमा उपचाररत् रौतहटकी एक महिलाको मृत्यु भएको छ। चन्द्रनिगाहापुर-५ की ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको हो। अस्पतालका अनुसार उनी निमोनिया