| बिहिबार, अशोज ७, २०८३

स्वास्थ्य

गाउँपालिकामै पहिलो पटक डेँगु पुष्टि भएपछि धार्चेमा सचेतना अभियान

जिल्लाको उच्च पहाडी भूभागमा रहेको धार्चे गाउँपालिकाको बिरामीमा पहिलोपल्ट डेँगु संक्रमण पुष्टि भएको छ । वडा नं. ३ खोर्लाबेशीका दुईजना र वडा १ हुल्चुकका एक बिरामीमा डेँगु संक्रमण पुष्टि भएको

बारपाक सुलिकोटमा दन्त उपचार केन्द्र स्थापना, निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकास्थित सहिद प्रेम ढकाल स्मृति आधारभुत अस्पताल हुडीफाँटमा दन्त उपचार केन्द्र स्थापना भएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसियशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिसको आर्थिक सहयोग तथा

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष ४८ हजार बिरामीले लिए सेवा

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष नै ४८ हजार भन्दा धेरैले सेवा लिएका छन् । अस्पतालले सोमबार आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै

स्वास्थ्य सेवामा गोरखा नगरपालिका एक कदम अगाडि

गोरखा नगरपालिकाले आफ्ना नगरवासीलाई निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा दिने हेतुले गोरखा अस्पतालसंग सेवा सम्झौता गरेको छ । सम्झौताअनुसार गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्ति र नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई परिचय

गोरखा नगरबासीलाई गोरखा अस्पतालमा आधारभूत उपचार निःशुल्क

गोरखा नगरपालिकाले नगरबासीका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने गरी प्रदेश अस्पताल गोरखासँग सम्झौता गरेको छ । नगरपालिका र प्रदेश अस्पताल गोरखा बीच बिहिबार दुई पक्षीय सम्झौता भएको हो ।

गोरखा अस्पतालको सकारात्मक रूपान्तरणः बढ्दो सेवा र जनविश्वास

जिल्लाकै जेठो उपचार थलोको रूपमा रहेको प्रदेश अस्पताल गोरखाले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको गुणात्मक सुधार र विस्तार प्रशंसनीय छ । २०२१ सालदेखि निरन्तर सेवा दिइरहेको यस अस्पतालले मंगलबारदेखि नाक,

बिकराल बन्दै नसर्ने रोग र मानसिक रोग, सहरी क्षेत्रबाट पहाडी र हिमाली भेगमा पनि फैलिँदै

पछिल्लो केही वर्षयता विश्वभर नसर्ने रोग र मानसिक रोग महा मारीका रुपमा फैलदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ । मानिसहरुको बदलिदो जीवनशैली, असन्तुलित आहार र

प्रदेश अस्पताल गोरखामा इएनटी सेवा सुरु ,यही बर्षभित्र १०० शैयाको सेवा विस्तार गर्ने योजना

प्रतीक्षा आले प्रदेश अस्पताल गोरखामा आँखा, नाक र घाँटी तथा टाउको र घाँटी सँग सम्बँिधत उपचार (इएनटी) सेवा सुरु भएको छ । अस्पतालले मंगलबारदेखि इएनटी सेवा संचालन गरेको हो ।

जोय फाउण्डेशनद्वारा गोरखाका ३६३ विद्यार्थीलाई दन्त उपचार सेवा

ताइवानको ताइपेइ मेडिकल युनिभर्सिटीको आर्थिक तथा प्राविधिक सहयोगमा जोय(आनन्द) फाउण्डेशन नेपालले गोरखाका दुई सामुदायिक विद्यालयका ३६३ विद्यार्र्थीहरुलाई दन्त उपचार सेवा प्रदान गरेको छ । गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यमिक

गोरखा अस्पतालको स्तरोन्नति र बढ्दो जनविश्वास

प्रदेश अस्पताल गोरखामा पछिल्ला वर्षहरूमा उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ । बिरामीको संख्या बढ्नु सुखद पक्ष पटक्कै होइन, तर गुणस्तरीय स्वास्थ्य सेवा लिन बाहिर जिल्लाका अस्पताल जाने