
गोरखाको एक ग्रामीण भेग बारपाक सुलिकोटको हुँडीखोलामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । हरेक गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने भन्ने सरकारको अवधारणा अनुसार बार पाक सुलिकोट ४ को हुँडीखोलामा

गोरखा नगरपालिका वडा नं १० बिरिञ्चोकमा निशुल्क नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिविर संचालन भएको थियो । गण्डकी बचत तथा

बारपाक सुलिकोट गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको छ । वडा नम्वर ४ हुडीफाँटमा रहेको अस्पतालले गणतन्त्र दिवसको अवसर पारेर शुक्रवारबाट सेवा शुभारम्भ गरेको हो । अस्पतालमा एक जना

जिल्लामा निशुल्क मुटु स्वास्थ्य शिविर सुरु भएको छ । प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिकाको गाँखु स्वास्थ्य चौकीमा शनिवारबाट एक साथ शिविर संचालन भएको हो । सम्भव नेपालको आयोजना, रोटरी

शिव उप्रेतीगोरखा : उत्तरी गोरखाकी एक गम्भीर अबस्थाकी सु्त्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका २ केरौँजाकी सुत्केरी बिमला बिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथलीस्थित परो

भुस्याहा कुकुरको संख्या बढ्दै गएको र रेबिजको जोखिम बढ्दै गएकाले सो समस्या न्यूनिकरण गर्न धार्चे गाउँपालिकाले भुस्याहा कुकुरलाई बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गत आइतबारदेखि सञ्चालन गरिएको तीनदिने अभियानमा

गोरखाको अजिरकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गत शनिबार भव्य कार्यक्रम आयोजना गरेर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको पालिकाको जनस्वास्थ्य अधिकृत सुरेश दवाडीले

सानिमा बैँक शाखा कार्यालय गोरखाले गोरखा सदरमुकामस्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पेडियाट्रिक बेड सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकाललाई उक्त सामाग्री

गोरखा लायन्स आँखा सेवा केन्द्रको अध्यक्षमा श्यामबाबु श्रेष्ठ चयन भएका छन् । केन्द्रको गत शनिबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । केन्द्रको

आँपपिपल अस्पतालले स्वास्थ्य बिमाको औषधी लिन सम्बन्धित बिरामी नै उपस्थित हुनुपर्ने बाध्यकारी नियम बनाएको छ । मंगलवार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरुलाई औषधी पुनः भर्ना गर्न