
पानीपुरी र चटपटे कत्तिको खानुहुन्छ ? गोरखा सदरमुकाममा यसको राम्रै खपत देखिन्छ । अहिले कोरोनाको त्रास र निषेधाज्ञा भएका कारण फुटपाथमा ब्यापारी देखिँदैनन । अन्य सामान्य समयमा चोकचोकमा चटपटे र

व्यपारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले कोभिडका बिरामीलाई उपचारका लागि आफ्नो भवनमा आइसोलेशन सेण्टर सञ्चालन गर्न दिने भएको छ । बिहिबार आयोजित जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकमा

गोरखामा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । जिल्लाभित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका रहेको स्वास्थ्य

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

गोरखाको गण्डकी गाउँपालिकाले एक साताका लागि सबै सेवा बन्द गरेको छ । कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकाले जेठ ५ गते सम्मका लागि सबै नियमित सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत

गोरखामा आज ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखामा ४७ जना महिला र ३४ जना पुरुष गरी ८१ जनामा संक्रमण देखिएको हो । यस्तै एक

भिमसेनथापा गाउँपालिकामा बुधबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । गएको शुक्रबार र शनिबार विभिन्न वडामा १ सय ४१ जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्येका ४९ जनामा संक्रमण पुष्टि

गोरखामा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता चार सय ५४ जना संक्रमित भएका छन् । भिमसेन थापा गाउँपालिकामा सबैभन्दा धेरै एक सय ४७ जना कोरोना संक्रमित भएका छन् । बारपाक

गोरखा नगरपालिका वडा नम्बर १२ का एक युबकको कोरोनाका कारण ज्यान गएको छ । दशकिलोका ३२ वर्षिय कुमार तामाङको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधवार बिहान मृत्यू भएको हो

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ तान्द्राङमा चार वेडको आइशोलेसन निर्माण भएको छ । वडा कार्यालय, सिद्धकाली टोल बिकास संस्था सहित बिभिन्न ब्यक्तिको सहयोगमा अक्सिजन सिलिण्डर सहितको आइशोलेसन बेड