
आइशोलेसन वेड र अक्सिजन अभावमा सर्वसाधारण नागरिकले दिनदिनै ज्यान गुमाउनु परेको भन्दै गोरखा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै जनताको जिबन

गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ । ३६ वटामा अक्सिजन पुरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए

नेपाली काङ्ग्रेस गोरखाले सदरमुकामस्थित पार्टी कार्यालयको भबन कोभिड बिरामीलाई उपचार गर्न आइशोलेसन बनाउन दिने भएको छ । ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले गोरखा

मानव संक्रमणमा आउने भाईरसहरु पहिले पनि नभएका होईनन् । हामिले सुन्ने गरेका थियौ ंकि भाईरल फ्लु (Viral Flu ) ठेउला (Chikenpox) विफर (Smallpox) जनै खटिरा (Herpiszoster) ह्यूम्यान ईम्यूनो डिफिसेन्सी (HIV/AIDS)

गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको छ । गोरखा अस्पतालको निर्माणाधिन भबन पुरा नहुँदा त्यहाँ प्लान्ट राख्न नसकिएको अस्पतालले जनाएको छ । आँपपिपल अस्पतालमा भने फ्रान्सबाट मगाईएको

गोरखा प्रहरीले उपचार बाहेकमा प्रयोग हुने अक्सिजन सिलिण्डर खोजी गर्न थालेको छ । ग्यास, उद्योग, कारखाना लगायतका ठाउँमा प्रयोग हुने अक्सिजन सिलिण्डिरको रेकर्ड राखेर लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका

आषिशकुमार भट्ट : गोरखा अस्पतालमा कोरोना संक्रमित बिरामीलाई आगनमा राखेर उपचार गरिएको छ । अस्पतालमा भएको छ वेडको आइशोलेसन आईतवार साँझ भरिएपछि सोमवार बिहानदेखि बिरामीलाई आँगनमा र टेन्टमा राखेर उपचार

गोरखाको भीमसेन थापा गाउँपालिकाले कोरोनाका कारण स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्ने बिरामीलाई निशुल्क सेवा दिन सुरु गरेको छ । गाउँपालिका भित्र संक्रमितको संख्या बढ्दो रहेको र होम

गोरखा उद्योग बाणिज्य संघको प्रयोग बिहीन भबन आइशोलेसन बनाउन नदिएपछि गोरखा सदरमुकाममै गोरखा अस्पताल बाहेकमा आइशोलेसन बेड संचालन हुन सकेको छैन । गोरखा अस्पतालमा रहेको छ वेड कोरोना संक्रमितले भरिएको

गोरखा अस्पतालको आईशोलेसन बेड भरिएको छ । अस्पतालका अनुसार आईतवार थप दुई जना अस्पताल भर्ना भएसँगै बेड भरिएको हो ।चार पुरुष र दुई महिला अहिले गोरखा अस्पतालको आइशोलेसनमा उपचाररत छन्