| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

फुक्काफाल बानीले गाउँँमा संक्रमण डरलाग्दो

गोरखाको भीमसेनथापा गाउँपालिकाको सबै भूगोल ग्रामिण क्षेत्रमा पर्छ । अहिले यो गाउँपालिकामा मात्र झन्डै दुईसयजना कोरोना संक्रमित छन् । गोरखामा सबैभन्दा बढी संक्रमित यही गाउँपालिकामा छन् । त्यसमा पनि गाउँपालिकाको

पानीपुरी र चटपटेमा प्रयोग हुने मसला बिषालु ?

जब मानवीय संकट आइपर्छ, त्यसकै फाइदा उठाएर असुर आत्मा भएकाहरुले रातारात धनी बन्ने दाउ र अनेक प्रपञ्च अपनाउँछन् । मानव सभ्यता माथि नै संकट आउने प्रकारको कोभिडको महामारी फैलिरहेका बेला

गोरखामा ९५ जनाले जिते कोरोना

गोरखामा शुक्रवार सम्म ९५ जनाले कोरोना जितेका छन् । संक्रमण भएको दुई सातासम्म स्वास्थ्यमा समस्या नआएमा कोरोना निको हुने स्वास्थ्यकर्मीले बताएका छन् ।संक्रमित मध्ये भिमसेन थपा गाउँपालिकाका ६०, गोरखा नगरपालिकाका

६ दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट,गोरखाका गाउँगाउँमा संक्रमण फैलने दर बढ्यो

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ। शुक्रबार गोरखाका दुई जना पिसिआर दिएका बिरामीको मृत्यु भयो।

शहीदलखन र पालुङटारका मृतक दुबैलाई कोरोना पुष्टि

उपचारको क्रममा मृत्यू्र भएका शहीदलखन गाउँपालिका र पालुङटार नगरपालिकाका दुबै पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । दुबैलाई कोरोना पुष्टि भएको नगर र गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । पालुङटार

पिसिआर रिपोर्ट नआउँदै आज गोरखाका दुई जनाको मृत्यू

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको शुक्रवार मृत्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यू भएको अस्पतालले

२८ गते पिसिआर दिएका शहीदलखनका एक पुरुषको रिपोर्ट नआउँदै आज मृत्यू

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ४ का बाबुराम लामिछानेको उपचारको क्रममा आज मृत्यू भएको छ । बैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट

पिसिआर रिपोर्ट नआउँदै आँपपिपल अस्पतालमा एक पुरुषको मृत्यू

गोरखाको आँँपपिपल अस्पतालमा एक पुरुषको मृत्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आज दिउँसो २ बजेर ४० मिनेटमा मृत्यू भएको पालुङटार नगरपालिकाका कोरोना

गोरखाको आरुघाटमा ३८ जना संक्रमित थपिए

गोरखाको आरुघाट गाउँपालिकामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ८ मा सबैभन्दा धेरै २५ जना, ९ मा नौ जना, वडा नम्बर १० मा दुई र ४ मा

वडा नम्बर ६ मा ३१ सहित शहीदलखनमा ४९ जना संक्रमित थपिए

गोरखाको शहीदलखन गाउँपालिकामा ४९ जना कोरोना संक्रमित थपिएका छन् । ति मध्ये वडा नम्बर ६ को ३१ जना ८ को १६ र ७ को दुई जना रहेका गाउँपालिकाको स्वास्थ्य शाखा