| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

पार्टी कार्यालयमा आइसोलेशन ?

पहिलो चरणको कोरोना महामारीमा गोरखा क्याम्पसमा ७० बेडको र गोरखा अस्पतालमा २४ शैयाको आइसोलेशन सेण्टर सञ्चालनमा थियो । कोरोना बिस्तारै मत्थर हुदै गयो, विद्यालय, क्याम्पसहरुमा पठनपाठन सुचारु हुन थाल्यो अनि

प्रहरीद्वारा ७८ थान अक्सिजन सिलिण्डर संकलन, अस्पताल र स्थानीय तहलाई हस्तान्तरण

कोरोना संक्रमितको लागि अक्सिजन अभाव हुन सक्ने भन्दै उपचार बाहेकको प्रयोजनको अक्सिजन सिलिण्डर संकलन अभियान चलाएको गोरखा प्रहरीले ७८ थान सिलिण्डर संकलन गरेको छ । सोमबार र मंगलबार गरी ती

आँबुखैरेनीको अल स्टार क्लवले आफ्नो भबन आइशोलेसन बनाउन गाउँपालिकालाई दियो

अल स्टार क्लब आँबुखैरेनी तनहुँले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिएको छ । कोरोनाको संक्रमित संख्या दिनदिनै बढ्दै गएको समयमा आइसोलेशनको लागि भवन अभाव हुन नदिन तथा कोरोनाको संक्रमण

आजदेखि बारपाक सुलिकोटले वडा वडामा स्वाब संकलन गर्दै

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सबै वडामा पिसिआर गर्ने भएको छ । कोरोनाको जोखिम बढेसँगै रोकथाम र न्यूनिकरणका लागि बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सबै वडामा पिसिआर जाँच गर्न लागिएको

गोरखामा मंगलवार ४५ जना संक्रमित थपिए

गोरखा नगरपालिकामा २३ सहित आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित मंगलवार थपिएका छन् ।नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको

गोरखामा अक्सिजन प्लान्ट छिटो संचालन गर

गोरखा सदरमुकाममा ५० शैयाको अस्पताल छ । गोरखा अस्पतालपछिको ठुलो अस्पताल आँपपिपल अस्पताल हो । अहिले कोभिड १९ को जोखिम अन्यत्र जस्तै गोरखा जिल्लामा बढेको छ । यी दुबै अस्पतालमा

कोरोनाः हामी पिडित कि पिडक ?

बसन्त राई : गत सनिवार विहानै एक जना हितैषी मित्रले फोनग¥योे अनि हालखवर आदान प्रदान गर्ने शिलशिलामा कोराना को सन्दर्भले प्रवेश पाईहाल्यो । उसले सुनाएको किस्सा वडो सोचनीय थियो ।

कोरोनाका कारण नेपालमा आज दुईसय २५ जनाको मृत्यू

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु

आवश्यक परे पार्टी कार्यालय आइशोलेसन बनाउन दिन्छौँ : माओवादी केन्द्र गोरखा

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष लेखबहादुर थापाले मंगलवार एक बिज्ञप्ती जारी

गोरखा नगरपालिकामा मंगलबार २३ जनामा कोरोना पुष्टि

गोरखा नगरपालिकामा मंगलबार २३ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका