
अन्तर्राष्ट्रिय कण्डम दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । प्रदेश अस्पताल गोरखाको आयोजना तथा एएचएफ नेपाल नामक संस्थाको सहकार्यमा यौनजन्य संक्रमण र कण्डमको महत्वबारे प्रशिक्षण कार्यक्रम भएको हो ।

गोरखा नगरपालिका ९ स्थित महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले पत्रु खाना ९जंक फुड० निषेध सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरेको छ । कल्स ओवर रिजेज नेपाल र विद्यालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम

पर्यटन व्यवसायीको रुपमा परिचित उनी आफूलाई राजनीतिकभन्दा समाजसेवीको रुपमा चिनाउन रुचाउँछन् । राजनीति विशुद्ध समाजसेवाका लागि हो भन्ने भाव उनमा छ । गोरखाको आरुघाट गाउँपालिका–८ आरुपोखरीका तिनै प्रेम खत्री आसन्न

जिल्ला सदरमुकाम स्थित हरमटारी खेलमैदानमा ‘दशौँ गोर्खाली रनिङ कप–२०८२’ सुरु भएको छ । हरमटारी क्लवको आयोजनामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेल आयोजक हरमटारी क्लव र ग्रिन

गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलमैदानमा बिभिन्न धर्मालम्वीहरुले एकसाथ बिशेष पुजा गरेका छन् । आइतवार बिहान हिन्दु, क्रिश्चियन, मुश्लिम, बौद्ध लगायतका धर्मालम्वीहरु मिलेर सामूहिक पुजा गरेका हुन् । छेवेटारलाई खेलकुद हब

शनिबार साँझ गोरखामा घाइते अबस्थामा भेटिएका एक अपरिचित युवाको उपचारका क्रममा मृत्यू भएको छ । गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुर अस्पताल लगिएको उनको आइतबार बिहान सातबजेतिर

नेपाल सितोरियो कराँते महासंघका गोरखा अध्यक्ष ग्याम्जो लामा सम्मानित भएका छन् । जिल्ला खेलकुद बिकास समितिले प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिताको अवसर पारेर उनलाई सम्मान गरेको हो । चितवन जिल्ला कालिका

आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट प्रत्यक्षतर्फका उम्मेदवारमध्ये एक हुन् हरिराज अधिकारी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेर संसद छिरेका

गोरखा वितरक संघको अध्यक्षमा दण्डपाणी कट्टेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा विशाल

प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीलाई १–० को गाल अन्तरले हराउँदै उपाधी विजेता बनेको हो ।