| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

आजबाट गोर्खाली रनिङ कपको सेमिफाइनल खेल सुरु

जिल्ला सदरमुकाममा जारी ‘दशौँ गोर्खाली रनिङ कप’ को सेमिफाइनल खेलहरु आजबाट सुरु हुदै छ । सेमिफाइनल अन्तरगतको आजको खेल चाइनिजधारा फेमेली र सामाजिक कल्याण क्लव बीच हुने आयोजक हरमटारी क्लबले

गोरखामा पनि मनाइयो ग्याल्बो ल्होसार

२१५३ औं ग्याल्बो ल्होसार गोरखामा पनि विविध कार्यक्रम गरि मनाइएको छ । सर्प वर्ग समाप्त भई घोडा वर्ग सुरु भएको उपलक्ष्यमा बिशेष गरि हिमाली क्षेत्रमा बसोवास गर्ने स्थानीयले यो पर्व

न्याउलीखोला पुल चारदिन बन्द हुने

उत्तरी गोरखाको बेनिघाट–आरुघाट–लार्के सडक अन्तरगत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउली खोला पुल चार दिनका लागी बन्द हुने भएको छ । यही फागुन ७ गतेदेखि १० गतेसम्म बाटो बन्द रहने गाउँपालिकाले

खिचातानीमा बूढीगण्डकी प्रमाणीकरण नहुँदा रोकियो

बूढीगण्डकी आयोजनाको लगानीको मोडालिटीको टुंगो सरकारले एक महिना अघि नै लगाएको हो । माघ ४ गतेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

हिमालपारिको सामागाउँमा तीन महिनापछि विजुली बल्यो

अन्धकारमा रात बिताउन थालेको तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बल्ल विजुली बत्ती बाल्न पाएका छन् । बिग्रिएको सामागाउँ लघुजलविद्युत आयोजनाको उपकरण मर्मत सम्भारपछि केही दिन अघिदेखि बत्ती

राजनीतिमा आएको ३६ बर्षपछि पहिलोपल्ट चुनावी मैदानमा न्यौपाने

प्रतिक्षा आले ।विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय गोरखा सिरानचोक गाउँपालिका ३ हर्मीका लेखनाथ न्यौपाने ३६ वर्षपछि पहिलो पटक चुनावी मैदानमा उत्रिने अवसर पाएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधि

बजेट कटौती गरिएको भन्दै स्थानीय तहले गरे विरोध

गोरखा संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति

पुरानाको जरा दर्बिलो र मत बदल्ने नयाँको जोडले गोरखाको चुनाव पेचिलो

शिव उप्रेती ।फागुने घामको रापसंगै ऐतिहासिक जिल्ला गोरखामा चुनावी तातो निकै बढेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपा बीच कडा टक्कर हुने देखिएको छ ।

गोर्खाली रनिङ कपः सोमबारको खेलमा रेड युनाइटेड विजयी

जिल्ला सदरमुकाममा जारी ‘दशौँ गोर्खाली रनिङ कप–२०८२’को दोस्रो दिन भएको खेलमा रेड युनाइटेड युथ क्लव विजयी भएको छ । जिल्ला सदरमुकाम स्थित हरमटारी खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार एक

भच्चेक अस्पतालमा एमडिजिपीद्वारा सेवा सुरु

भच्चेक आधारभूत अस्पतालमा एमडिजिपीद्वारा उपचार सेवा सुरु भएको छ । अजिरकोट ३ भच्चेक बजारमा अवस्थित सो अस्पतालबाट फागुन १ गतेबाट एमडिजिपीबाट सेवा सुरु गरिएको वडाअध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।