
गोरखाको धार्चे गाउँपालिकामा साउन १७ गतेबाट विद्यालय खुल्ने भएको छ । कोभिड १९ को महामारीको बिच लामो समयदेखि बन्द विद्यालय खोल्न गाउँपालिकाले निर्देशन गरेको हो । प्रमुख प्रशासकिय अधिकृत रामबहादुर

बूढीगण्डकी आयोजना छिटो निर्माण गर्न र त्यहाँबाट बिस्थापित प्रभावित जनतालाई पुनस्र्थापनाको उचित ब्यवस्था गर्न नेपाली काग्रेस गोरखाले माग गरेको छ । कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर डुबान क्षेत्रमा परेको

राष्ट्रिय विभूती भिमसेन थापाको २४६ औँ जन्मजयन्तीको अवसरमा शनिवार गोरखा नगरपालिका ४ भिमसेन पार्कमा कार्यक्रम गरिएको छ । वडा नम्बर ४ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले भिमसेन थापाको स्मृतीमा उनको

सवस्टेशनको ट्रान्सफर्मर जलेपछि गोरखामा केही दिन बिजुली बत्ती अवरुद्ध हुने भएको छ । गोरखा बितरण केन्द्रमा रहेको ६\८ एमभिए क्षमताका ट्रान्फर्मर शनिवार बिहान जलेपछि बिजुली अवरुद्ध भएको बितरण केन्द्रका प्रमुख

गुरु पूर्णिमाको अवसरमा नेपाल निवृत्त शिक्षक समाज गोरखाको आयोजनामा शनिवार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । द वल्ड क्यापिटल मावि रानीबन गोररखामा एक कार्यक्रमको आयोजना गरि दिबस मनाइएको समाजका

नयाँ प्रधानमन्त्रीले सपथ ग्रहण गरेलगत्तै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेकोप्रति राष्ट्रिय भूमि अधिकार मञ्चले बिरोध जनाएको छ । मञ्चले गोरखा लगायत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

साबिककै नीति नियम पालना गर्ने गरी निषेधाज्ञा १५ दिनका लागि थपिएको छ । शुक्रबार सम्पन्न कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले नौ गते राती १२ बजेदेखि आउँदो २४ गते राती १२

कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा नामक एक सामाजिक संस्थाले गोरखा भूकम्प २०७२ मा परी अभिभावक गुमाएका बालबालिकालाई आफन्तजन छात्रवृत्ति प्रदान गरेको छ । फाउन्डेशनले भूकम्पको केन्द्रविन्दू बारपाक र आसपासका विद्यालयमा पुगी

गोरखामा बिगत तीनबर्षको अवधिमा मादक पदार्थ सेवन गरी हाँकेका दुईसय नौजना सवारीधनीलाई कारबाही गरिएको छ । मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको जिल्ला टूाफिक प्रहरी कार्यालयले तयार

‘मेरो नाम खास फुर्बु हो । स्कूल पढ्दा तलका सर(रोङ्वा)हरुले वीरबहादुर राखिदिनुभयो’, चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष वीरबहादुर लामाले बाल्यकाल सम्झँदै भने, ‘सात कक्षा पढ्दा किताबका लेखकहरुमध्य आफूलाई मन परेको