| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा ४४१ जना सक्रिय संक्रमित, १३४ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा चार सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार सम्म एक सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोभिड अस्पतालमा उपचाररत जिल्लाभरी

गोरखा नगरपालिकाद्वारा कुमाल जातीलाई पोसाक वितरण

गोरखा नगरपालिका वडा नं ३ मा बसोबास गर्दै आएका कुमाल जातीका स्थानियहरुलाई पोसाक बितरण गरिएको छ । ४३ जनालाई मंगलवार एक कार्यक्रमका बिच नगरउपप्रमुख बिनाकुमारी श्रेष्ठले पोषाक वितरण गरेकी हुन्

बालमन्दिरका अनाथ बालवालिकालाई पौष्टिक आहार सहयोग

नेपाल बाल संगठन गोरखाको समन्वयमा बाल मन्दीर माविका २४ अनाथ बालबालीकालाई पौष्टिक आहार खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बाल संगठन गोरखाका अध्यक्ष मोहनप्रसाद भट्टराईको समन्वयमा डाइनामिक मनी

माछाखोला डिपोमा चामल सकियो

धार्चेको माछाखोला डिपोमा चामल सकिएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोरखा स्थित कार्यालयबाट सहुलियत दरको चामल पठाउन नसकेपछि खाद्यान्न अभाव स्थानीयले बताएका छन् । २०७७/७८ मा कम्पनीले

गोरखामा ४३५ सक्रिय संक्रमित, २३९ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा दुई सय ३९ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखामा सक्रिय संक्रमितको संख्या चार सय ३५ रहेको छ ।गोरखामा सोमवार ३२ जना कोरोना

गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार शहीदलखन गाउँपालिकामा पाँच जना, सिरानचोक गाउँपालिकामा १० जना, आरुघाटमा तीन, गोरखा अस्पतालमा छ, पालुङटारमा आठ जना संक्रमित थपिएका

गाडी तोडफोडको घटनामा फरार रहेका गुरुङ पक्राउ

२०७३ असार १३ गते भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा गाडी तोडफोड भएको घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनीक

गोरखाका सुरज गुरुङ १ किलो कोकिन सहित चितवनबाट पक्राउ

प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका-५ का सुरज गुरुङ छन्। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।

भच्चेक मिलन समाजद्वारा शिक्षक संघ गोरखाका पूर्व अध्यक्षलाई सम्मान

भच्चेक मिलन समाजले नेपाल शिक्षक संघ गोरखाका पूर्व अध्यक्ष बिजयप्रसाद अधिकारीलाई सम्मान गरेको छ । गुरु पूर्णिमाको अवसरमा समाजले एक कार्यक्रमका बिच ज्ञानज्योती मावि अजिरकोटका पूर्व प्रधानाध्यापक अधिरकाीलाई जिल्ला समन्वय

गोरखाका लागूऔषध कोरोवार ‘नाईके’ सुरज गुरुङको टोली पक्राउ, अबैध धन्दामा प्रहरी पनि संलग्न

लागूऔषध कोरोवारमा संलग्न गोरखाका एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डौंले लागूऔषध कोरोवार ‘नाईके’ गोरखाका सुरज गुरुङसहितको गिरोहलाई पक्राउ गरेको हो । चितवनबाट