
उत्तरी गोरखा जाने पैदल बाटो समेत नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । अहिले चुमनुब्रीका स्थानीय तल्लो क्षेत्र सदरमुकाम तर्फ आउन ठाउँठाउँमा जोखिम मोलेर भ¥याङ राखेर बनाइएको बाटो प्रयोग गर्छन

दरौदी समाचारदातागोरखामा चालु खर्चमा संघीय र पुँजिगत खर्चमा प्रदेश कार्यालय अगाडि देखिएका छन् । संघीय सरकार माताहतका कार्यालयमा चालुखर्च ९० दशमलव ७० प्रतिशत भएको छ भने पुँजिगत खर्च ३४ दशमलव

गोरखा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा दिनहुँ दर्ता हुने गरेको छ। निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असार सम्म तीन सय ५१ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला न्यायाधिश

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा एक सय ५० घरधुरीलाई पानी शुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको छ । खानेपानीको क्षेत्रमा काम गर्दै आएको वाईन टु वाटर नेपालले बाढी पहिरोका

साउन ९ गतेराती ट्रान्सफर्मर जलेपछि अनियमित भएको गोरखाको विद्युत आज (बुधवार) रातीदेखि सुचारु हुने भएको छ । ट्रान्सफर्मर जडान सकेर चार्जिङ गरिएको र राती करिब ८ बजेपछि सबै ठाउँमा पहिले

२०७७ बाट जिम्मेवारी सरेर आएको तीन सय १३ र २०७८ मा दर्ता भएको चार सय १५ मुद्धा मध्ये चार सय २३ वटा जिल्ला अदालतले फस्र्यौट गरिसकेको छ । २०७८ असार

गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दैछन् । कोभिड १९ का बिरामी कुनैदिन भर्ना दर सुन्य भएकोमा अहिले दैनिक पाँच जना भन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ ।बिगत एक

आषिशकुमार भट्ट ७८ वर्षीया कृष्णकुमारी तिवारीको परिचय अहिले बदलिएको छ। गोरखा नगरपालिका–३ नारेश्वर घलाङकी उनलाई अहिले सबैले ‘भाइरल आमा’ भनेर चिन्न थालेका छन्। उनको यो परिचय पछिल्ला दिनमा सामाजिक सञ्जाल

अन्तिम संस्कार र काजक्रियाका लागि छोरा पाउनै पर्छ भन्ने परम्परागत मान्यतालाई क्रमभंग गर्दै कोभिड १९ बाट आमाको मृत्यू भएपछि गोरखा नगरपालिका १३ देउरालीमा तीन दिदीबहिनीले आमाको काजक्रिया गरेका छन् ।

गोरखामा कोरोनाको सक्रिय संक्रमित सबैभन्दा धेरै शहिदलखन गाउँपालिकामा ९३ र आरुघाट गाउँपालिकामा ७८ जना छन् । पालुङटार नगरपालिकामा ७६, गोरखा नगरपालिकामा ६३, भिमसेन थापामा ५१, गण्डकीमा ४१ जना सक्रिय संक्रमित