
बिगत दुई दिनदेखि हराइ रहेकी एक महिलाको शव मंगलबार भेटिएको छ । पालुङ्टार नगरपालिका वडा नं. २ (साबिक खोप्लाङ गाविस) तिलाहारकी ४८ बर्षीया सुकमाया मग्राती मंगलबार पौने तीन बजे दरौँदी

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध दूधपोखरी र नारदपोखरीसम्म पुग्ने पदमार्ग धमाधम निर्माण भएको छ । लम्जुङ र गोरखाको सीमानाको रुपमा रहेको चेपेको शीर दूधपोखरी र गोरखाको मध्यभाग भएर बग्ने

बोक्सी लागेर मारेको भन्दै लाश काट्ने युवालाई अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ । धार्चे ६ काशिगाउँका मृतक भीमबहादुर गुरुङको लाश काट्ने स्थानीय २८ बर्षीय

गोरखामा सोमवार ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको सुचना
गोरखामा प्राप्त एक डोज लगाए हुने जोनसन खोप साउन ७ गते भित्र जिल्लाका १० वटै पालिकामा लगाईने भएको छ । चुमनुब्रीमा १८ वर्ष उमेर माथिका सबैलाई भेरोसिल खोप लगाउने क्रम

गोरखा नगरपालिकामा १४ सय १९ जनाले कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । ५० देखि ५४ वर्ष उमेरका ६ सय ७५ महिला र पाँच सय ९५ जना पुरुषले

गोरखामा सोमवार (आज) ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको

मदन बिश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ मा ५५ जनाको पिसिआर जाँच गर्दा १७ जना रिपोर्ट पोजेटिभ आएको छ ।शनिवार ५५ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको

नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी

लायन्स क्लव अफ गोरखाले गोरखा सदरमुकामको शक्ति माविमा वृक्षारोपण गरेको छ । बर्ष २०२१÷०२२ को कार्यतालिका अनुसार क्लवले लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखासँगको समन्वयमा सोमबार