संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्थाको अभ्यासमा जिल्ला समन्वय समिति भन्ने एउटा यस्तो संरचना छ, जसलाई न कुनै बिजनेश दिइएको छ न आफै अतिरिक्त सक्रिय भएर बिजनेश सिर्जना गरेको छ ।

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । आज बिहान ठुलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । एम्बुलेन्स सडक छेउमा

बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको बिरोधमा आज नेपाल बन्द आह्वान गरेको जनाएको छ । बन्द आह्वानका कारण बिहानैदेखि गोरखा बजार क्षेत्र सुनसान छ । सार्वजनीक गाडी

गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले अजिरकोट गाउँपालिका ३ कोलकाटेको सहनशील आमा समुहलाई भाँडाकुँडा सहयोग गरेका छन् । समूहको मागअनुसार गाउँमा भोज भतेर हुँदा ठुला भाँडाकुँडा आवश्यक

जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको गठनबन्धनलाई आसन्न चुनावसम्म लम्ब्याउने कुनै सहमति नभएको बताएका छन् । कांग्रेस, माओवादी, नेकपा(एस)का नेताहरुले यो गठनबन्धन चुनावसम्म

केशव गुरुङ : शैक्षिक भ्रमण सुरु भएसँगै गोरखा संग्रहालयमा आउने विद्यार्थीको संख्या बढ्न थालेको छ । कोभिड महामारीका अवस्था सामान्य बन्दै गएसँगै संग्रहालय घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को प्रगती समिक्षा कार्यक्रम गरेको छ । नगरपालिकामा आईतवार एक कार्यक्रमको आयोजना गरी १४ वटै वडा, नगरपालिको सम्पूर्ण शाखाले गत वर्ष संचालन गरेको कामको समिक्षा

‘यो वर्षपनि प्राविधिक नआउने भए’, आईतबार बिहानै कार्यकक्षमा गोरखापत्रमा प्रकाशित लोक सेवा आयोगको बिज्ञापन हेर्दै जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले निराशा व्यक्त गरे, ‘विज्ञापनमा प्राविधिक उप समुह जनरल हुनुपर्ने खालि

गोरखा नगरपालिकाले कोरोनाको खोप लगाउन बाँकी भएका १८ वर्ष उमेर माथिका सबैलाई तत्काल खोप लगाउन अनुरोध गरेको छ । नगरपालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सबैलाई नजिकको खोप केन्द्रमा

नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । अजिरकोट गाउँपालिकाको भच्चेकमा तालिमा प्रयोग हुने सामग्री पु¥याएर फर्कने क्रममा ट्रक दुर्घटना भएको नेपाली सेनाका मेजर प्रकाश परियारले बताए । लु १ ग