| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गण्डकी प्रदेशसका सबै सरकारी अड्डा पेपरलेस बनाइने

गोरखा – गण्डकी प्रदेश सरकारको कात्तिक २९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका सबै सरकारी अड्डा पेपरलेस बनाइने निर्णय गरेको छ । पछिल्लो समयमा प्रविधिको विकाससँगै प्रदेशभरीका मन्त्रालय तथा सरकारी काम

के अनुदानमुखी भएर पालिका चल्छ ?

संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदानले मात्र स्थानीय तहको आवश्यकता पूर्ति गर्न सम्भव नहुने हुँदा नेपालको संविधानले राज्य शक्तिको बाँडफाँड गर्दा राजस्व संकलनको तहगत अधिकार प्रदान गरेको छ । संविधानको

पुसु डाँडाको चौतारीमा धार्चे झल्कने आकृति(फोटो फिचर)

केशव गुरुङ उत्तरी गोरखाको धार्चे गाउँपालिका पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ठाउँ हो । गुरुङ जातिको बाहुल्यता रहेको त्यहाँ पर्यटकलाई भुलाउन मानव निर्मित विभिन्न पार्क, परम्परागत घरहरुसँगै प्राकृतिक सौन्दर्यताले पनि

नेमकिपाद्वारा एमसिसिविरुद्ध गोरखामा विरोध प्रदर्शन

नेपाल मजदुर किसान पार्टीले मिलेनियम कर्पोरेशन च्यालेञ्ज(एमसिसि)को बिरोध गर्दै गोरखामा प्रदर्शन गरेको छ । बिहिबार बिहान गोरखाको हरमटारीबाट निस्केको विरोध जुलुसले बसपार्क, ठूलोआँगन, अस्पताल मार्ग हुदै गोरखा बजार परिक्रमा गरेको

मुलुक समृद्ध हुन कर तिर्नु पर्छ

राष्ट्रिय कर सप्ताह बुधबारदेखि सुरु भएको छ । करको दायरा बढाउने, कर छली घटाउने, करसम्बन्धी जनचेतना जगाउने लगायतका उद्देश्यसहित राष्ट्रव्यापी रुपमा कर दिवस मनाउन सुरु गरिएको हो । आन्तरिक स्रोतले

आजदेखि राष्ट्रिय कर सप्ताह सुरु : आन्तरिक आय जुटाउन गोरखाका पालिकाहरु कमजोर

शिव उप्रेती : आरुघाट गाउँपालिकाले गत आर्थिक बर्ष ७० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको थियो तर जम्मा ४४ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भयो । दुर्गमको धार्चे

एक सय १७ रोपनीमा अकबरे खुर्सानी खेती

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेल ढाबेमा एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ । किसान जीतबहादुर भट्टले आफ्नो पैत्रिक १६ रोपनी र भाडामा लिएको एकसय एक रोपनी जग्गामा

उत्तरी नाका खोल्ने पहल गरिदिन भट्टराईसँग माग

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखाका सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफलमा विकास निर्माणको काममा भएको ढिलासुस्ती बारे चिन्ता व्यक्त गरेका छन् ।जिल्ला प्रशासन कार्यालयमा मंगलबार

बाबुरामको उत्तरी गोरखा यात्रा अनुभब : राजनीतिक दलप्रति जनतामा बितृष्णा रहेछ

चुमनुब्रीबाहेक १० वटा गाउँ र नगरपालिकामा संगठन सुदृढिकरण र जनभेटघाट अभियानमा छौँ । सोमबार भीमसेन थापा गाउँपालिकासम्म आउँदा धार्चे, सुलिकोट, आरुघाट, गण्डकी, शहीदलखन सहित छ वटा पालिकामा जनतासँग प्रत्यक्ष भेटघाट

गोरखामा धान भित्र्याउने चटारो : ‘थ्रेसर’को प्रयोग बढ्दो

केशव गुरुङ गोरखाका किसानलाई अहिले धान भित्र्याउने चटारो छ । खेतमा लहलह झुलेको धान भित्र्याउन बिहान देखि साँझसम्म किसान फाँटहरुमा देखिन्छन् ।पहिलेभन्दा अहिले धान थन्काउन भने किसानहरुलाई सजिलो भएको छ