| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मंसिर २ सम्म गोरखा नगरपालिका भित्रका १८ वर्ष माथिका सबैलाई खोप

गोरखा नगरपालिकाले कोरोनाको खोप लगाउन बाँकी भएका १८ वर्ष उमेर माथिका सबैलाई तत्काल खोप लगाउन अनुरोध गरेको छ । नगरपालिका भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सबैलाई नजिकको खोप

प्रधान न्यायाधीशको राजिनामा माग्दै गोरखामा पनि प्रर्दशन

प्रधान न्यायाधीशको राजिनामाको माग गर्दै गोरखाका कानुन ब्यवशायी पनि आन्दोलित भएका छन् । नेपाल बार यशोसियसन गोरखाको आयोजनामा जिल्ला अदालत अगाडी कानुन ब्यवशायीले हातमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका

मतदाता नामावली संकलन टोली मंसीरदेखि गाउँ–गाउँ जाने

चुनाब नजिकिँदै गर्दा मतदाता नामावली संकलन गर्ने टोली मंसीरको पहिलो सातादेखि सबै पालिकामा जाने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा मददाता नामावली संकलन सुरु गर्नेगरी टोली गाउँगाउँमा जान

छुट्टै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर डा. भट्टराई उत्तरी गोरखामा

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर उत्तरी गोरखा पुगेका छन । संगठन

गण्डकी प्रदेशका लेखापढी कानुन ब्यवशायीको भेला गोरखामा सम्पन्न

नेपाल लेखापढी कानुन ब्यवशायी एशोसियशन गण्डकी प्रदेश स्तरीय भेला शनिवार गोरखामा सम्पन्न भएको छ । एशोसियशनका गण्डकी प्रदेशका संयोजक सरोज देबकोटाको अध्यक्षता र गोरखा जिल्ला अदालतका न्यायाधिश दिनबन्ध बरालको प्रमुख

शहीदलखन ३ को त्रिबेणीधाममा भलिबल प्रतियोगिता सुरु

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ३ त्रिबेणीधाममा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । कालिका युवा क्लवको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगितामा खुल्ला तर्फ १५ टिम दर्ता भएका छन् ।

नेकपा एमालेको १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

१० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमाले गोरखाले १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।शनिबार गोरखा सदरमुकाममा सम्पन्न निर्वाचन प्रव्रिmयाबाट ३५ जना आकांक्षीहरुमध्यबाट १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध

खाद्य कम्पनी गोरखाले प्रतिकिलो ५ रुपैयाँ छुटमा चामल बिक्री गर्दै

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखा शाखाले प्रतिकिलो पाँच रुपैयाँ छुटमा चामल बिक्री गरिरहेको छ । माघ २ गते सम्म छुट दरमा चामल बिक्री गरिने शाखा प्रमुख नबिन बस्नेतले

गाउँगाउँ पुगेर जनता भेट्दै बाबुराम

पूर्व प्रधानमन्त्री एवं जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई यतिबेला गोरखाको गाउँगाउँमा पुगेका छन् । गत सोमवार गण्डकी गाउँपालिकाको घ्याल्चोकबाट जनता भेटघाटमा लागेका भट्टराई गण्डकी, शहीदलखन, भिमसेन

मानव अधिकार तथ्याङ्क ब्यवस्थापन संम्बन्धी अभिमुखिकरण कार्यक्रम

दरौँदी ः नागरिक समाज संस्था तथा स्थानीय सरकारलाई मानब अधिकार तथ्याङ्क ब्यवस्थापन संम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । सोच नेपालको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा शुक्रवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा