| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

उत्तरी गोरखाको कथा व्याथा बोकेको म्युजिक भिडियो सार्वजनिक

कर्णालीको पीडा बोकेको रेलको बाटो बोलको गीतका गायक सुरज पण्डितको स्वरमा सजिएको उत्तरी गोरखाको कथा ब्याथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भौगोलिक विकटताका कारण उत्तरी गोरखाका बासिन्दाले भोग्दै

गोरखाबाट प्रतिनिधिसभामा चार सांसदले प्रतिनिधित्व गर्दै

गोरखाबाट अब प्रतिनिधिसभामा चारजना सांसद सदस्यले प्रतिनिधित्व गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पठाउने समानुपातिक सांसदहरुको नाम टुंगो लगाएसंगै गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या दुईजना थपिएको हो

प्रतिक्षालयदेखि खोलखोलेसम्म सडकको मापदण्डभित्र बनेका संरचना हटाउन निर्देशन

गोरखा सदरमुकाम स्थित प्रतिक्षालयदेखि खोलखोले क्षेत्रसम्म सडकको दुवैतर्फ ८–८ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ । गोरखा नगरपालिका वडा नं ८ को कार्यालयले एक सूचना जारी गर्दै सडक मापदण्डभित्र

गोरखामा बर्षौँपछि यस पटक माओवादीलाई उछिन्यो कांग्रेसले

यस पटकको निर्वाचनमा गोरखाको प्रमुख दलहरुले पाएको मत विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुराना मुख्य दलहरुको भन्दा दोब्बर, तेब्बर धेरै मत प्राप्त गरेको तथ्यांकले देखाएको छ । समानुपातिकतर्फको मत विश्लेषण

भारतीय तीर्थयात्रीको मृत्यू भएको गोरखा दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सातजना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय

गोरखाको दुर्घटनामा मृत्यू भएका सात जना भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखामा भएको सवारी दुर्घटनामा मृत्यू भएका सातजना भारतीय भक्तजनहरुको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको

सात भारतीयको ज्यान गएको दुर्घटनास्थलको अनुगमन

सातजना भारतीय तीर्थयात्रुको ज्यान जानेगरी भएको सवारी दुर्घटनास्थलको आइतबार सुरक्षा समितिको टोलीले अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले शनिबार बेलुका मनकामना–मझुवा सडकखण्डमा भएको सवारी

चुनाव हारेपछि आत्मसमीक्षा गर्दै गोरखाका काङग्रेस–नेकपा

प्रतीक्षा आले ।भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाको दुवै क्षेत्र हारेका नेपाली काङग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निर्मम आत्मसमीक्षामा लागेका छन् । औपचारिक रुपमा बैठक गरेर समिक्षा नगरेको भएपनि दुवै पार्टीले

गोरखा लायन्स आँखा सेवा केन्द्रमा १४ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत शुक्रबार सम्पन्न भएको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट १४ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका ८ जनाले सेवा

द्रव्यशाहमा जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला

द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिर्वतन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत शनिबार कार्यशाला गोष्ठी सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख