| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

दोहोरो नागरिकता लिनेहरु प्रहरी प्रशासनको फन्दामा

प्रतीक्षा आले ।पछिल्लो केही समययता गोरखामा दोहोरो नागरिकता लिनेहरु प्रहरीको फन्दामा पर्ने क्रम बढेको छ । ढाँटछल गरी दोहोरो नागरिकता बनाउनेहरु धमाधम खोजतलास गरी कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय

सूर्योदय माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

उत्तरी गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिका ५ गुम्दास्थित सूर्योदय माविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । याक रु एड्भेन्चरका प्रबन्धक सुजन गुरुङ तथा उनकै समन्वयमा फ्रान्सेली नागरिक डेलफाइनको

सुधन गुरुङको चुनाव खर्च २१ लाख ८६ हजार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का गोरखा १ का सांसद सुधन गुरूङले चुनावमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन् । उनले सबैभन्दा धेरै यातायात इन्धनमा

अकलाका शिक्षक र विद्यार्थी झुसिल्किराले हैरान

यतिबेला बारपाक सुलिकोट गाउँपालिका ३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक विद्यार्थी झुसिल्किराले हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँदिँदा पठनपाठन प्रभावित भएको शिक्षिका पवित्रा तामाङले जानकारी दिइन् । विद्यालयको

द्रव्यशाहमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम

क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थीहरुलाई कानूनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा जानकारी दिने उद्देश्यले गोरखा नगरपालिकाको न्यायिक समितिले ‘विद्यार्थीसंग न्यायिक समिति’ कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहको न्यायिक

लालीगुराँस टिप्नेलाई कारबाही हुने

लालीगुराँस फुल्ने सिजन सुरु भएसँगै गोरखाको भच्चेक क्षेत्र लालीगुराँसका फुलहरुले ढकमक भएको छ । अजिरकोट गाउँपालिकाको केन्द्रसमेत पर्ने भच्चेक र कालिका मन्दिर परिसरमा सिजनमा राताम्मै फुलेका लालीगुराँस हेर्न आउनेहरुको घुइँचो

तलवभत्ता जेनजी आन्दोलनका घाइतेका लागि खर्च गर्ने सुदन गुरुङको घोषणा

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफूले सांसद भएबापत पाउने तलवभत्ता जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुका लागि खर्च गर्ने

एआई एक्स–रे मेसिनद्वारा क्षयरोगी खोज्दै नगरपालिका

गोरखाका दुई नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) एक्स–रे मेसिनद्वारा क्षयरोगीहरुको खोजपड्ताल कार्यक्रम सञ्चालन भएको छ । पालुङ्टार र गोरखा नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर क्षयरोगीहरुको पहिचान अभियान सुरु गरिएको हो ।

लेखनाथ न्यौपानेको निर्वाचन खर्च २४ लाख ५ हजार

गोरखा क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचन लडेका लेखनाथ न्यौपानेले चुनाव प्रचार प्रसारका क्रममा २४ लाख ४ हजार २८० रुपैँया खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका

बैशाख ११ र १२ मा गोरखामा ठाडोभाखा प्रतियोगिता हुने

आउँदो बैशाख ११ र १२ गते गोरखामा ठाडोभाखा प्रतियोगिता हुने भएको छ । ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा प्रतियोगिता हुने सो समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी