| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

चुनावी मतपरिणामबारे यस्तो छ गोरखाका कांग्रेस–माओवादीको धारणा

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्छ भन्ने कुराको परिकल्पना पुराना ठुला दलहरुले सायदै गरेका थिए । चुनावअघि दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चितताको आ–आफ्नै दावी उनीहरुको थियो, बिशेष गरी

चैत २७ गतेबाट ‘एघारौँ ओसन कप यु १३ फुटबल प्रतियोगिता’ हुने

आगामी चैत २७ गतेबाट एघारौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लवको आयोजनामा गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित क्लवको कृत्रिम घाँसे मैदानमा प्रतियोगिता संचालन हुने क्लवका

धार्चेको स्थापना दिवसमा उत्कृष्ठ योगदान गर्नेहरु सम्मानित

धार्चे गाउँपालिकाले आफ्नो स्थापना दिवस बुधबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रमुख प्रशासकीय अधिकृत वुद्धिराम बस्नेतको अध्यक्षता तथा गाउँपालिका प्रमुख लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा उत्कृष्ठ योगदान

गोरखामा बदर मतको चाङ

नेपालमा बि.सं. २०१५ देखि प्रतिनिधिसभाको निर्वाचन हुन थालेको हो । पञ्चायती व्यवस्थामा पनि एक पटक जनमत संग्रह र २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावहरु भए । प्रजातन्त्र पुनस्थापनापछि पनि

प्रेम खत्रीको प्रतिनिधिसभा निर्वाचन खर्च २९ लाख ८२ हजार

गोरखा क्षेत्र नं १ मा नेपाली काङग्रेसको तर्फबाट चुनाव लडेका प्रेम खत्रीले निर्वाचनमा २९ लाख ८२ हजार खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । खत्रीले बुझाएको खर्च विवरणमा सबैभन्दा

गोरखामा ३४ बर्षीय कांग्रेस–माओवादीको गढ भत्कियो

बिकास मरहट्टा ।‘डनको पकड्ना मुश्किल ही नही, नामुमकिन हे ।’अमिताब बचनद्धारा अभिनित ‘डन’ फिल्मको यो डायलगमा भनेजस्तै २०४६ सालको बहुदल यताका निर्वाचनमा आलोपालो पल्लाभारी हुदैं आएका कांग्रेस–माओवादीको गढ भत्काउन जिल्लामा

आजबाट हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आजबाट लागू नहुने भएको छ । आयोगले सोमवार

गोरखामा रास्वपाको ‘क्लिन स्वीप’

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखाको दुवै निर्वाचन क्षेत्रमा रास्वपा विजयी बनेको छ । जेनजी आन्दोलनपछि एकाएक चर्चा बटुलेका सुधन गुरुङ क्षेत्र नम्वर १ बाट बिजयी बने । उनी र

गोरखामा चक्रे मिलनसहित १९ उमेदवारको जमानत जफत

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा चक्रे मिलनसहित १९ जना उमेदवारको जमानत जफत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा उनीसहित कुल २५ जनाले उमेदवारी दिएका थिए ।

स्थापना दिवसको अवसरमा गोरखा उवासंघद्धारा खाद्यान्न वितरण

५२ औं स्थापना दिवसको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले खाद्यान्न वितरण गरेको छ । गोरखा सरदमुकामको छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको संघका