
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी स्थायी घर भई हाल दक्षिण कोरिया बस्दै आएका ठाकुर ढकालले झण्डै साढे २ करोड रुपैयाँ बराबरको अनुसन्धान अनुदान प्राप्त गरेका छन् । वैज्ञानिक प्राध्यापक

गोरखाको धर्मशालामा अवस्थित एक होटलका मजदुरको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं पु¥याएपछि मृत्यू भएको छ । लार्केपास जाने अन्तिम शिविर धर्मशालामा रहेको जमल होटलका मजदुर दिपक आले मगरको काठमाडौं शिक्षण अस्पतालमा

गोरखा नगरपालिका–७ मा संचालित प्रथम वडा कप खुल्ला फुटवल प्रतियोगिताको उपाधि आयोजक यूनाइटेड सेभेन यूथ क्लवले हात पारेको छ । गत बिहीबार भएको फाइनल खेलमा घलाङ एकता क्लवलाई हराउँदै यूनाइटेड

गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आवास भवन संचालनमा ल्याउने तयारी गरिएको छ । गत वुधवार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले उक्त भवन संचालन गर्ने निर्णय गरेको हो । उक्त

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा शरदबाबु श्रेष्ठ चयन भएका छन् । क्लवको शुक्रबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई वर्ष २०२६/०२७ का लागी अध्यक्षमा चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा गोविन्दबहादुर गुरुङ,

यस अघिका अनियमितता र भ्रष्टाचारको छानविन गरी कारवाही प्रक्रिया अघि बढाइने अनियमितता र भ्रष्टाचारमा मुछिदै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजना अब गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मातहत

दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता यही चैत्र २० गतेबाट हुने भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने प्रतियोगितामा देशभरका बिभिन्न जेसीज शाखाहरुको सहभागीता रहने बताइएको छ । युवाहरुको नेतृत्व

गोरखाको लक्ष्मीबजार आधारभूत स्वास्थ्य केन्द्रमा एआई प्रविधिको एक्स–रे प्रविधिबाट क्षयरोगीहरुको खोजी गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोगीको खोजतलास शिविर सञ्चालन गरेको हो ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन्जी बिद्रोहका क्रममा ज्यान गुमाएका गोरखाका तीन जनाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत नेपालीहरुले

समाजसेवी प्रेमकुमार खत्रीले गण्डकी गाउँपालिकाका करिब ४५ सय विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका छन् । हरेक बर्ष सहयोग गर्दै आएका खत्रीले सम्भव नेपाल नामक परोपकारी संस्थामार्फत सो