| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखकाली रबर उद्योग : चामत्कारिक निर्णयको पर्खाइमा स्थानीय

बिकास मरहट्टा । तनहुँको आँबुखैरेनीबाट मस्र्याङ्दी पुल तरेर गोरखा मझुवा लागेपछि उकालो सकिनेबित्तिकै आइपुग्छ, गोरखकाली रबर उद्योग । आँबुखैरेनी–गोरखा सडकछेउमा टक्क उभिएर हेर्दा एकातिर देखिन्छ, मूलगेट बन्द गरिएको रबर उद्योग

गोरखामा क्षयरोगी र मृत्यू हुनेको संख्या बर्सेनि घट्दै

यसबर्ष १३४ जना बिरामी, तीनजनाको मृत्यूविश्व क्षयरोग दिवस मंगलबार, ‘हो हामी क्षयरोग अन्त्यगर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मुल नाराका साथ मनाइएको छ । हाल गोरखामा कुल १३४ जना क्षयरोगका

अब इण्डोस्कोपी सेवा पनि गोरखा अस्पतालमै,ओपिडी सेवा बिहान ८ बजेदेखि

इण्डोस्कोपी सेवा लिन अब चितवन, काठमाडौं वा अन्य ठूला सहर धाउनु नपर्ने भएको छ । प्रदेश अस्पताल गोरखाले सोमबारबाट इन्डोस्कोपी सेवा सुरु गरेपछि बिरामीले महंगो खर्च गरी ठूला सहरतिर धाउनु

सार्वजनिक यातायातमा वन डँढेलो सचेतना

वन डँढेलो सप्ताह–२०८२ अन्तरगत जिल्लाका सार्वजनिक यातायातहरुमा डढेलो सचेतना सम्बन्धी सन्देश राखिएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा ट्राफिक कार्यालय गोरखा र यातायात व्यवसायी संघको समन्वयमा सार्वजनिक यातायातमा

मनास्लु पदमार्गको तातोपानी खण्ड २४ घण्टा पूर्ण रुपमा अवरुद्ध हुने

धार्चे गाउँपालिकाको मनास्लु पदमार्गमा पर्ने तातोपानी खण्ड २४ घण्टासम्म पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । सो पदमार्गको धार्चे ३ तातोपानीनेरको लुसिराङको भीरमा बाटो मर्मत गर्नुपर्ने भएकाले आउँदो चैत १६

गोरखाका १७ विद्यालयबाट १० भन्दा कम परीक्षार्थीहरुले एसईई दिँदै

प्रतीक्षा आले ।माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका १७ वटा विद्यालयबाट १० भन्दा कम परीक्षार्थीहरु सहभागी हुँदै छन् । एसईईमा जिल्लाभरका १३५ वटा माध्यमिक विद्यालयहरुबाट दुईहजार ९७२ जना परीक्षार्थीहरु सहभागी

खाडी युद्धको दुश्प्रभाव : मनासलुमा पर्यटक आवागमन घट्यो

माध्यपूर्वी देशहरुमा चर्केको युद्धको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ । खाडी युद्धको प्रभाव जिल्लाको मनासलु क्षेत्रमा आउने पर्यटक आवागमनमा देखिएको त्यहाँका पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । मध्यपूर्वी

व्यापारी व्यवसायी जुटेर फिलिम गाउँमा मोटरबाटो जोडे

चुमनुब्री गाउँपालिका ३ फिलिमका व्यवसायीहरु जुटेर गाउँसम्म मोटरबाटो निर्माण गरेका छन् । बूढीगण्डकी पारि नाग्चेत हुँदै पाङ्सिङसम्म दुईबर्षअघि नै सडक पुगेपनि आफ्नो गाउँ सडक सञ्जालले नजोडेपछि व्यवसायीहरु मिलेर सडक निर्माण

यस वर्ष जिल्लाबाट ३७ सय विद्यार्थीहरुले एसईई दिँदै

शारदा माविको परीक्षार्थी शून्यमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा गोरखाबाट तीनहजार सात सय ९७ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यस वर्षको

वृद्धभत्ता संगालेर समाजसेवा गर्दै कार्की दम्पती

उत्तरी गोरखाको मान्बु गाउँका एक दम्पतीले वृद्धभत्ताको रकम संगालेर स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आरुघाट गाउँपालिका २ मान्बुका मानबहादुर र पदमकुमारी कार्की दम्पतीले ८० औं जन्मदिनको अवसर पारेर