
भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलबाट काठमाण्डौँ गई बसोबास गर्दै आएका नेपाली कांग्रेसमा आस्था राख्नेहरु संगठित भएका छन् । स्थानीयको एक भेलाले मीनप्रसाद भट्टराईको अध्यक्षतामा २७ सदस्यिय सम्पर्क समिति

शिव उप्रेती सेटिङमा नदी दोहन गरे बापतको रकमले समाजसेवा गरिएको छ । मस्र्याङ्दीको बालुवा अवैक रुपमा उत्खनन गरेर कमाइएको रकमबाट गोरखा नगरपालिका १३ र १४ का केही टोल र आँबुखैरेनी

तनहुँको व्यास नगरपालिका –१ सुगम पेट्रोल पम्प अगाडी गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटनामा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तालघरेबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेशको उर्जामन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान

सिरानचोक गाउँपालिकामा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा चार सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । शनिबार गाउँपालिकाको वडा नं ५ स्थित जनकल्याण प्राविको थुम्कीमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय चारसय

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको संयोजकमा ईन्जिनियर जगतकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । आइतबारको ऊर्जा मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको हो । उनलाई बढीमा
अजिरकोट गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भच्चेक बजारमा आइतबार जिल्ला कार्यसमिति र अजिरकोट गाउँपालिकाको बीचमा अन्तरक्रिया कार्यक्रम भएको प्रवक्ता भगवानवावु मास्केले जानकारी दिए

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आईतवार तीनवटा खेल भएको छ । सतिपिपल युवा क्लव र सुर्योदय क्लव छेपेटार बिच भएको पहिलो खेलमा ४–२ गोल

सामाजिक सञ्जाल मनमौजी चलाउनु पर्छ किनभने त्यो निजी मामिला हो । विश्वको सर्वोच्च लोकतान्त्रिक मुलुकमा प्रतिपादित फेसबुकमा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता छ । सामाजिक सञ्जाल यसरी चलाउनू भनेर कतै लेखिएको छैन

गोरखाको पालुङटार स्थित आँपपिपल अस्पतालमा आँखा शिविर गरिएको छ । शिविरमा ८२ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका ब्यवस्थापक बाबुराम गिरीले बताए । आँपपिपल अस्पताल र मातृका आई सेन्टरको संयुक्त आयोजनामा

ट्राफिक नियमको उलंघन गरेका कारण तपाई कारवाहीमा पर्नुभएको छ ? यदि छ भने कति पटक पर्नुभएको छ ? अनि कारवाहीमा पर्दा तपाईले कति पटक, कति रुपैयाँ जरिवाना तिर्नुभएको छ, सम्झना