
गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले आसन्न स्थानीय निर्वाचनमा केन्द्रित हुन अनुरोध

गोरखा नगरपालिका र पालुङटार नगरपालिका बीच शुक्रबार भएको मैत्रीपुर्ण फुटबल खेलमा गोरखा नगरपालिका विजय बनेको छ । प्रतियोगितामा गोरखा नगरपालिकाले पालुङटार नगरपालिकालाई ४–२ को गोल अन्तरले पराजित गरेको हो ।

आउँदो बैशाख ३० गते हुने निर्वाचनमा गोरखाबाट दुईलाख १९ हजार ३९४ जना मतदाता मतदानमा सरिक हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अध्यावधिक गरेको सो तथ्यांक दावी बिरोधका लागि प्रत्येक

शिव उप्रेती कमजोर जनगणना र मतदाता नामावली अद्यावधिक चुस्त नहुँदा गोरखाका चार पालिकामा जनसंख्या भन्दा मतदाता संख्या धेरै देखिएका छन् । जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण

पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण

गोरखा नगरपालिकाका बालबालिकाहरुले नगर प्रमुखसँग आत्मारक्षको तालिम माग गरेका छन् । गोरखा नगरपालिकाको आयोजनामा विहिबार ‘बालबालिकासँग नगरप्रमुख र उपप्रमुख’ कार्यक्रममा उनीहरु सो कुराको माग गरेका हुन् । कार्यक्रममा उनीहरुले नगरभित्रका

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा फागुन २१ देखि चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता हुने भएको छ । एन्फामा आवद्ध ११ वटा क्लव बीच लिग फुटबल हुन

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ। संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी मृत्यु

एउटा कार्यालय प्रमुखले सुरु गरेको काम कार्यालय प्रमुख फेरिएपछि निरन्तरता नपाउने परम्परा फेरि एकफेर सम्झना आउँछ । यतिसम्म कि एउटा कार्यालय प्रमुखले सुरु गरेर सरुवा भएपछि नयाँ कार्यालयले प्रमुखले त्यसको

आउँदो बैशाख ३० गते हुने निर्वाचनमा गोरखाबाट दुईलाख १९ हजार ३९४ जना मतदाता मतदानमा सरिक हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अध्यावधिक गरेको सो तथ्यांक दावी बिरोधका लागि प्रत्येक