| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

कुखुरा जोख्ने तराजुमा रिमोटकन्ट्रोलले तौल घटाएर ठग्नेको बिगबिगी, कारबाही गर्ने निकाय छैन

शिव उप्रेती : गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि

अजिरकोट गाउँपालिकाको कार्यालय भवन उद्घाटन

गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन उद्घाटन गरिएको छ । प्रिफ्यावबाट निर्मित भवनको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । नवनिर्मित भवनबाट यसअघि नै काम काज

हामीले गरेका र कम्यूनिष्टले नगरेका विषय लिएर जनताकहाँ जानुस् : केन्द्रीय सदस्य पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कार्यकर्तालाई जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन गरेका छन् । पालिकास्तरीय चुनावी अभियानको क्रममा बुधवार बारपाक सुलिकोट पुगेका उनले भने, ‘हामीले जनतासँग प्रत्यक्ष संवाद नगरेका

सामागाउँमा सुटिङ भएको ‘मन्त्र’ वैशाख १६ गते प्रदर्शन

गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘मन्त्र’ आगामी वैशाख १६ गते प्रदर्शनमा आउने भएको छ । यसअघि माघ २८ गतेबाट देशभर सार्वजनिक गर्ने तयारी भएपनि कोरोना

डोजरका सहायक अपरेटर दरौँदीमा मृत भेटिए

गोरखा नगरपालिका १० छेपेटार स्थित दरौँदी नदी किनारमा डोजरका सहायक अपरेटर मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ देविस्थानका २२ वर्षिय बिकास भट्ट बुधवार बिहान मृत भेटिएका हुन्

नगरपालिकास्तरीय हस्तलेखन प्रतियोगितामा मोडर्न सेकेण्डरी पहिलो

गोरखा नगरपालिका स्तरीय हस्तलेखन प्रतियोगितामा मोडर्न सेकेण्डरी स्कुलकी श्रेया श्रेष्ठ प्रथम भएकी छिन् । अन्तर्राष्टिूय नारी दिवशका अवसरमा लियो क्लव अफ गोरखाको आयोजनामा मंगलबार भएको हस्तलेखन प्रतियोगितामा श्रेष्ठ प्रथम भएकी

चुनावी अभियान लिएर कांग्रेस पुग्यो पालुङ्टार

नेपाली कांग्रेस गोरखाले स्थानीय चुनाव लक्षित कार्यक्रम मंगलवार पालुङटार नगरपालिकामा गरेको छ । नेपाली कांग्रेस पालुङटार नगरसभापति बिमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सबै नेता

महिला दिवसको अवसरमा गोरखा नगरपालिकाद्वारा बक्तृत्वकला

एकसय १२ औँ महिला दिवसको अवसरमा गोरखा नगरपालिकाले बक्तृत्वकला प्रतियोगिता गरेको छ । सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नारासहित ११ र १२ मा अध्ययनरत छात्राहरु बीच

महिला दौड प्रतियोगितामा पवित्रा पहिलो

गोरखामा नारी दिवसको अवसरमा भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकी छिन् । एकसय १२ औँ अन्तराष्टिूय नारी दिवसको अवसरमा रोट्रयाक क्लव अफ बज्र मनास्लुले गरेको दौड प्रतियोगितामा बयलकोटी प्रथम

नेपाल वुद्धिजीवि परिषद गोरखाको अध्यक्षमा अधिकारी

नेपाल वुद्धिजीवि परिषद जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । गोरखा सदरमुकाममा मंगलबार भएको परिषदको आठौँ जिल्ला अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।परिषदको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल,