| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

घ्याच्चोकमा निशुल्क शिविर, १७५ जनाको भिडियो एक्सरे

गोरखाको अजिरकोट गाउँपालिका १ घ्याच्चोकमा निशुल्क स्त्रीरोग तथा जनरल स्वास्थ्य शिविर भएको छ । शुक्रवार र शनिवार भएको शिविरमा एकसय ७५ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । गाउँमै निशुल्क

बालमैत्री नगरपालिका घोषणा गर्न गोरखा नगरपालिकाका बालबालिकाको माग

गोरखा नगरपालिकाका बालबालिकाले गोरखा नगरपालिकाले बालमैत्री शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । शनिवार सम्पन्न बालभेलामा उनीहरुले बालमैत्री नगरपालिका घोषणा गर्न योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका हुन् । नगरस्तीय बाल

सिरानचोकको सन्नानी भञ्ज्याङमा सामुदायिक स्वास्थ्य सेवा सुरु

सिरानचोक गाउँपालिका ६ सन्नानी भञ्ज्याङमा सामुदायिक स्वास्थ्य सेवा सुरु भएको छ । विहिबार गाउँपालिका अध्यक्ष राजु गुरुङले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् । यसअघि स्थानीयहरु सामुदायिक स्वास्थ्य सेवा लिन

दलितको मुद्दामा साथ दिने कांग्रेस मात्रै हो : केन्द्रीय सदस्य पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले दलित समुदायका हरेक मुद्दालाई नेपाली कांग्रेसले साथ दिएको बताए । शनिवार दलित विद्यार्थी संघ गोरखाको आयोजनामा नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता

छेपेटार खेलमैदानमा जिल्ला लिग सुरु

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा हुने खेल

किन पोस्ट गर्नुहुन्छ उहाँहरु फेसबुकमा आफ्नो तस्वीर ?

………………………………………चालक गाडी चलाउँदैन–मोबाइल चलाउँछभान्छे भात चलाउँदैन–मोबाइल चलाउँछआमा बच्चा हेर्दिन–मोबाइल हेर्छेबच्चा दुध चुस्दैन–मोबाइल चुस्छबटुवा बाटो हेर्दैन–मोबाइल हेर्छश्रोता वक्ताको वचन सुन्दैन–मोबाइल सुन्छ ।चेला र चेली पाठ पढ्दैनन् – मोबाइल नै पढ्छन्गुरु, गुरुआमा

गोरखा गाईखुरका कृष्ण पन्तले जहाज किनेपछि भने, ‘इच्छा त मेरो बिग हुने छ’

जहाज किन्ने पक्का पक्की गरेर फर्किएको दुई दिन पछि हिमालयखबरसँग ड्यालसको रेष्ट्ररेष्टमा टेक्ससका व्यबसायी कृष्ण पन्तले सुनाए–‘योजना त मेरो अझै विग, अझ यो भन्दा पनि ठुलो हुने छ । पन्त

आरुघाटको मान्बुमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण

गोरखाको आरुघाट गाउँपालिकाको वडा नं १ मान्बुमा ‘जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम’ सुरु भएको छ । स्वास्थ्य संस्था सम्म आउन नसक्ने जेष्ठ नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न फागुन

संगम भेट्रान्स पोखराले जित्यो गोरखा मेयर कप उपाधि

गोरखा मेयर भेट्रान्स कप २०७८ को उपाधि संगभ भेट्रान्स पोखराले जितेको छ । गोरखा नगरपालिका वडा नं ९ स्थित दल भञ्ज्याङको कृत्रिम घाँसे मैदानमा शुक्रबार भएको फाइनल खेलामा संगभ भेट्रान्सले

गोरखा कांग्रेसले आईतवारदेखि स्थानीय चुनाव लक्षित पालिका भेला गर्ने

नेपाली कांग्रेस गोरखाले फागुन २२ गते आईतवारदेखि पालिका स्तरीय भेला गर्ने भएको छ । शुक्रवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कांग्रेस पार्टी सभापति नन्दप्रसाद न्यौपानेले २०७९ बैशाख ३० गते घोषणा