| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखा अस्पतालद्वारा ब्यवस्थापन समितिका पदाधिकारीलाई स्वागत

गोरखा अस्पतालले नवनियुक्त अस्पताल विकास समितिका पदाधिकारीलाई स्वागत गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले केही दिनअघि अस्पताल ब्यवस्थापन समितिमा नयाँ नेतृत्व मनोनित गरेर पठाएको थियो । अध्यक्ष लालप्रसाद श्रेष्ठसहित

मंगलवारको खेलमा सतिपिपल, दि गुर्खाज र सुर्योदय बिजयी

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार तीनवटा खेल भएको छ ।पहिलो खेलमा सतिपिपल क्लवले बौद्ध हिमाल क्लव पालुङटारलाई ४–१ गोल अन्तरले पराजित गरेको छ

पञ्चबर्षीय आवधिक योजना पारित गर्दै गण्डकीको नवौँ गाउँसभा सम्पन्न

गोरखाको गण्डकी गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । ‘बिबिधतामा एकता गण्डकी बासीको सान, समृद्ध गण्डकी हाम्रो अभियान’ भन्ने नारा सहित आइतबार गाउँपालिकाको नवौँ गाउँसभा भएको हो । गाउँसभाले पञ्चबर्षीय

बारपाकका बासिन्दाबाट गाउँप्रेम सिकौँ

सहरको रहरले अहिले धेरै गाउँहरु खण्डहर छन् । गाउँका ढुंगाले छाएका, दुईतले, तीनतले, घरहरु अहिले रित्ता छन् । ठूलो घरको ठूलो आँगन पातीघारीले ढाकेको छ । बगैँचा, खेतबारी जंगल बनेको

सिरानचोकमा काँग्रेसको निर्वाचन केन्द्रित कार्यक्रम

सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति र सिरानचोक गाउँपालिकाको बीचमा अन्तरक्रिया कार्यक्रम भएको प्रवक्ता भगवानवावु मास्केले जानकारी दिए । कार्यक्रममा आगामी

कमल थापा नेतृत्वको राप्रपा नेपाल गोरखाको अध्यक्षमा बस्नेत

कमल थापा नेतृत्वको राप्रपा नेपाल गोरखाको अध्यक्षमा कुलबहादुर बस्नेत चयन भएका छन् । आईतवार गोरखामा भएको एक भेलाले ६३ सदस्यीय समिति गठन गरेको अध्यक्ष बस्नेतले बताए । कमल थापाले राप्रपा

आठ महिना बित्दा पनि भीमकुल सहकारीबाट २६ लाख चोर्ने पक्राउ परेन

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको आठ महिना पुग्यो, अझै चोर पत्ता लागेको छैन । प्रहरीको सुस्त

छेपेटारमा जारी जिल्ला लिग फुटबल अन्तर्गत आज तीनवटा खेल हुँदै

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमवार दुईवटा खेल भएको छ । पहिलो खेल हरमटारी क्लव र चेपे आदर्श बीच भएको थियो । उक्त खेल

माओवादीको गण्डकी प्रदेश इञ्चार्जमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश इञ्चार्जमा गोरखाका हितराज पाण्डे चयन भएका छन् । सातै प्रदेशमा प्रदेश इञ्चार्ज चयन गर्नेक्रममा गण्डकी प्रदेशको इञ्चार्जको रुपमा पाण्डेलाई जिम्मेवारी दिएको हो । सोमबार बसेको

गोरखकाली हस्तकला उद्योगमा एक महिने ढाका बुन्ने तालिम सुरु

गोरखा नगरपालिका ८ मा रहेको गोरखकाली हस्तकला उद्योगमा एक महिने ढाका बुन्ने एड्भान्स तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र उद्योगमा संचालनमा १० जना महिलालाई तालिम सुरु