
सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन २०७९ गोरखामा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाममा स्थित संग्रहालय परिसरमा सम्मेलन हुन लागेको निर्देशक गोरखा

तनहुँको आँबुखैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार चितवनको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल का टिम अफिसर

केशव गुरुङ : गोरखा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा जिल्ला भित्रिने र बाहिरिने सवारी साधनहरु व्यवस्थापन तथा पार्किङ गर्न समस्या हुने गरेको छ । सदरमुकाम आसपास क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ

गोरखामा काठेपोल विस्थापन कार्य करिब अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार काठेपोल विस्थापन कार्य अन्तिम चरणमा पुगेको हो । जिल्लाभर करिब २ हजार भन्दा

गाउँमै सिभिल ईन्जिनियरिङ पढाई हुने भएपछि चर्को शुल्क तिरेर पढ्नको लागि शहर धाउनुपर्ने बाध्यता हटेको छ । गोरखाको सहिद लखन गाउँपालिमा वडा नं ९ स्थित नाम्जुङको जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ

गोरखाका नेवार समुदायहरुले धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । यो वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै गोरखामा गाईजात्रा पर्व मनाएका हुन् । नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा विगत देखि

नरहरि सापकोटा : आँबुखैरेनी गोरखा सडकको बारकिलोदेखि बारपाकसम्म पक्की सडक निर्माण गर्ने उद्देश्यले एघारकिलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालय नाम दिएर सडक विभागले कार्यालय स्थापना ग¥यो । सडक योजना

नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित हरितालिक तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति गोरखाको आयोजनामा नेपाली काँग्रेसको पार्टी कार्यालयमा

गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । न्याय परिषदको कार्यालयमा हुलदंगा मच्चाएको भन्दै बिहिबार प्रहरीले उनलाई पक्राउ गरेको हो । सर्वोच्च अदालतभित्रै रहेको न्याय परिषद्को कार्यालयमा