
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले अध्यक्ष भएपछि बुझेको पहिलो महिनाको पारीश्रमिक विद्यालयलाई दिएका छन् । आफुले पहिले अध्ययन गरेको गोरखाको गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग माविलाई उनले ३६ हजार

नेपाली कांग्रेस केन्द्रिय सदस्य अब्दुल सतारले गोरखा क्षेत्र नम्बर २ यसको संघिय क्षेत्र यस पटक कांग्रेसले पाउनुपर्ने बताएका छन् । गठबन्धन दलहरु बिच सिट बाँडफाँडका क्रममा गोरखा २ कांग्रेसले पाउनुपर्नेमा

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा कांग्रेस–माओवादी बिच संघ र प्रदेशमा बरावर सिट बाँडफाँड हुने बताएका छन् । ‘यहाँको मतान्तर हेर्न हो भने कांग्रेस र माओवादी उस्तै छ’ नेपाल

नरहरि सापकोटा : गोरखा नगरपालिका ८ आलेगाउँका २० वर्षीय अनिश आले असार ३० गते खोलखोलेस्थित सडकको नालीमा मृत भेटिए । सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिकातर्फ जाने नयाँबस्ती टोलको सडक छेउमा शव

आफूलाई महिला भएकै कारण प्रधानाध्यापक पदबाट हटाइएको गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको प्रअबाट भर्खरै हटाइएकी साधना त्रिपाठीले आरोप लगाएकी छिन् । महिलाले प्रधानाध्यापक पद सम्हाल्न सक्दैन भन्दै बारम्बार प्रअ

गोरखामा लागु औषधसहित दुई जना युवा पक्राउ परेका छन् । शहिदलखन गाउँपालिका ३ दरौदी नयाँपुलस्थित एक होटलबाट तनहुँका दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पक्राउ

गोरखाको बूढीगण्डकी नदी र मस्र्याङ्दी नदी आसपास क्षेत्रका सर्वसाधारणलाई सचेत रहेन जल तथा मौसम बिज्ञान बिभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बूढीगण्डकीको आरुघाट क्षेत्र र मस्र्याङ्दीको बिमलनगर क्षेत्रमा

नेपाली कांग्रेस गोरखाले अग्रज नेताहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला कार्य समितिको आयोजनामा बुधवार संगठन सुदृढिकरण सम्बन्धि अग्रज नेतृत्वहरुसँग सुझाब मागिनुका साथै भावी योजनाका बारेमा छलफल गरिएको जिल्ला सभापति

गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको सरस्वती मावि बोर्लाङमा सिभिल इन्जिनियररिङ पढाई हुने भएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाले मंगलवार विद्यालयलाई डिप्लोमा इन सिभिल

नरहरि सापकोटा पालुङटार नगरपालिका ७ च्याङ्लीमा करिब १५ करोड लगानीमा तीनवटा ठूला भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले छ रोपनी