| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

घुमिफिरी ‘रातो झण्डा’मुनि बाबुराम

सन्तोष अधिकारी झण्डै सात वर्षपछि डा. बाबुराम भट्टराई पुन : नेकपा (माओवादी केन्द्र) को झण्डामुनि ओत लाग्न पुगेका छन्। आफैँ संलग्न भएर बनाएको र करिब तीन दशक पसिना बगाएको माओवादी

गोरखामा भदौ ५ गतेदेखि बालबालिकालाई फाइजर–बायोएनटेक खोप लगाइने

भदौ ५ गतेबाट गोरखाका बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप अभियान संचालन हुने भएको छ । भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा यो अभियान संचालन हुने

गोरखामा जेसिजको क्षेत्र ख सम्मेलन, ४३ शाखाबाट करिब छ सय जना सहभागी हुने

नेपाल जेसिजको क्षेत्र ख को सम्मेलन गोरखामा हुने भएको छ । आतिथ्य संस्था गोरखा जेसिजले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाममा हुने क्षेत्र ख सम्मेलनको

सात बर्षपछि बाबुराम फर्किए हँसिया हथौडामै

नयाँशक्ति पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टीको नौ बर्षे यात्रापछि डाक्टर बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)कै छहारीमा आइपुगेका छन् । २०७२ असोज ३ मा

जन्मदिनमा शिक्षकद्वारा विद्यार्थीलाई स्टेशनरी सामान वितरण

गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरा गोरखकाली प्राथमिक विद्यालयकी शिक्षिका सविना पोखरेलले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकी छन् । आइतबार जन्मदिनको अवसरमा विद्यालयका सबै विद्यार्थीलाई कापी, कलम लगायतका सामग्री वितरण गरेको

विप्लव नेतृत्वको नेकपाको गोरखा नगरकमिटी गठन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गोरखा नगर कमिटीको अध्यक्षमा कृष्णबहादुर अधिकारी चयन भएका छन् । गोरखामा आइतबार सम्पन्न पार्टीको दोस्रो भेलाले अधिकारीको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरिएको हो ।

बाबुराम र प्रचण्ड एकै चुनाव चिन्ह र घोषणा पत्र लिएर चुनाव लड्न सहमतिनजिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच केही दिनदेखि छलफल भइरहेको छ । उनीहरूबीच आइतबार पनि छलफल भएको छ । मंसिर ४ मा

गण्डकीमा सूचनाको हक सम्बन्धी विधेयक पारित, सबै अस्पताल तथा विद्यालयले दैनिक सूचना जारी गर्नुपर्ने

गण्डकी प्रदेश सभाले सूचनाको हक प्रचलन गराउनेसम्बन्धी विधेयक बिहीबार पारित गरेको छ । अब गण्डकीका विद्यालय र अस्पतालले दैनिक सूचना प्रकाशन गर्नुपर्ने भएको छ।विद्यालय र अस्पतालले दिने सेवा सुविधादेखि शिक्षक,

मध्यपहाडीको गोरखा खण्ड : कछुवा गतिमा काम

गोरखामा मध्यपहाडी लोकमार्ग अन्तरगत सडक निर्माण सुस्त गतिमा अघि बढेको छ । मध्यपहाडीको गोरखा खण्ड अन्तरगत आरुघाट ओख्ले खण्डमा कालोपत्रे गर्ने कामको अहिले हालसम्म सात पटक म्याद थप भयो ।

पालुङटारको धरमपानीमा कुटपिटबाट एक पुरुषको मृत्यु

पालुङटार नगरपालिका वडा न ५ धरमपानीमा हिजोराती एक पुरुषका हत्या भएको छ । ठाटीपोखरीमा भएको रोपाई जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।