| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

आसन्न निर्वाचन : गोरखामा गठबन्धनलाई सिट बाँडफाँटको बिषय पेचिलो

मंसीर ४ गतेका लागि घोषणा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनका दलहरु घनिभूत छलफलमा छन् । गठबन्धन भित्रका शिर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा आफैँ लड्ने

आदिवासी जनजातिको हकअधिकारका लागि संघर्ष बाँकी छ : नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आदिवासी जनजातिको हक अधिकारका लागि अभैm संघर्ष गर्न बाँकी रहेको बताएका छन् । गोरखाको पालुङटारमा २८ औँ विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा उनले

प्रभावकारी सिकाईकालागि गोरखामा पुस्तकालय व्यवस्थापन तालिम सुरु

एकीकरण नेपाल गोरखाको आयोजनामा गोरखामा पुस्तकालय व्यवस्थापन सम्वन्धी दुईदिने तालिम सुरु भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरुसंगको सहकार्यमा पुस्तकालय व्यवस्थापन तालिम

सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुख्य सकस पर्ने ६ निर्वाचन क्षेत्र

सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन्। तालमेलका लागि सिट बाँडफाँटलगायत विषयमा छलफल गर्न उनीहरू कार्यदल पनि

पालुङटारको खारखोलामा ह्युमपाईप राखेपछि विद्यालय जान खोलामा हेलिने बाध्यता हट्यो

गोरखाको पालुङटार नगरपालिका ९ स्थित धर्मोदय मावि र मदनेडाँडा माविका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज भएको छ । बाढीले पुल बगाएपछि खोलाबाट आउजाउ गर्नुपर्ने बाध्यता थियो । खारखोलामा ह्यूमपाईप राखेर

नेपाल महिला संघ गोरखा नगरसमितीद्वारा स्थापना दिवशमा गुरुकुललाई खाद्यान्न सहयोग

नेपाल महिला संघ गोरखा नगरसमितीले स्थापना दिवशका अवसरमा गोरक्षनाथ वैदिक गुरुकुललाई खाद्धान्न सहयोग गरेको छ । महिला संघको ७५ औं स्थापना दिवशका अवसरमा नगरसमितीले गोरखा नगरपालिका ६ को दरबारमार्गमा रहेको

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा भीमसेन श्रेष्ठ

पूर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको तदर्थ कार्यसमिति गठन भएको छ । गोरखा सदरमुकाममा सोमबार भएको पार्टीको जिल्लास्तरी भेलाले गण्डकी गाउँपालिका फुजेलका भीमसेन श्रेष्ठको नेतृत्वमा सो पार्टी

रगत
आँबुखैरेनीमा साउन २८ गते रक्तदान कार्यक्रम

तनहुँको आँबुखैरेनीमा साउन २८ गते रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार चितवनको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल का

अनिष आलेको हत्या आरोप लागेका सात युवा पुर्पक्षका लागि थुनामा

गोरखा नगरपालिका ८ आलेगाउँका अनिष आलेको रहस्यमय हत्याको आशंकामा पक्राउ परेका सात युवालाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत असार ३० गते खोलखोलेमा आलेको

बारपाक आसपास बिगत दुईघण्टादेखि भीषण बर्षा, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

भूकम्पको केन्द्रविन्दू बारपाकलाई केन्द्रविन्दू बनाएर अहिले भीषण बर्षा भइरहेको छ । सोमबार अपराह्न चारबजेदेखि साँझ छ बजेसम्म भीषण बर्षा भएको स्थानीय मनु तामाङले जानकारी दिए । उनका अनुसार भीषण बर्षापछि