| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

ओल्ड क्यापिटललाई उत्कृष्ट मावि घोषित गर्दै राष्ट्रिय सम्मान

गोरखा नगरपालिका–८ रानीवनस्थित ओल्ड क्यापिटल माध्यमिक बिद्यालय उत्कृष्ट मावि घोषित भएको छ । फोकस नेपाल नामक संस्थाले देशभरकै उत्कृष्ट मावि घोषित गर्र्दै उक्त विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको छ

विना अनुमति सडक मिचेर एक्स्ट्रिमको होर्डिङ बोर्ड, सवारी आवागमन प्रभावित

विकास मरहट्टा ।सवारी आवागमन नै प्रभावित हुने गरी विना अनुमति एक्स्ट्रिम इनर्जी डिं«क्सले गोरखा सदरमुकामको मुख्य सडक मिचेर होर्डिङ बोर्ड राखेको छ । आफ्नो बिज्ञापन गर्दै मनपरी ढंगले हरमटारी र

आँपपिपल अस्पतालमा एच.ए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारले जिल्लाको पालुङटार नगरपालिकास्थित आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एच.ए) पढाउने तयारी गरेको छ । प्रदेश सरकारले प्रक्रियागत ढिलाइका कारण गतवर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए यस

२३ औँ सवालाख रोट महोत्सव आजबाट सुरु

गोरखामा शुक्रबार(आज)देखि रोट महोत्सव सुरु हुदैछ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमादेखि सञ्चालन हुने सवालाख रोट महोत्सव ११ दिनसम्म चल्नेछ । सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट

आजदेखि माछिखोलामा ढुवानी अनुदानको नुन बिक्री हुने

सरकारले ढुवानी अनुदानमा उपलब्ध गराएको नून शुक्रबार(आज)देखि माछाखोलामा विक्री बितरण हुने भएको छ । दुर्गम भेगका बासिन्दाका लागि सरकारले उपलब्ध गराउदै आएको नून आजदेखि धार्चे गाउँपालिकाको केन्द्र माछिखोला बगरमा बिक्री

सहकारीको सुरक्षागार्डमाथि आक्रमण गरेर फरार भएका दुईजना पक्राउ

आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने उद्देश्यले सुरक्षागार्डमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४२ बर्षका अम्बिर ढकाल (हाल चितवन

पालुङटारको अतिक्रमित सार्वजनिक जग्गा छाड्न १५ दिने अल्टिमेटम

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न गोरखाको पालुङटार नगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाको बैशाख ८ गते बसेको कार्यपालिका तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण

मनास्लु र ल्होत्से आरोहणको हीरक महोत्सव मनाइने

आठ हजारमिटर भन्दा अग्ला मनास्लु र ल्होत्से हिमाल आरोहणको हीरक महोत्सव मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ती दुई हिमाल

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा गोरखाकी कमला पन्त मनोनीत

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा गोरखाकी कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।यसअघि राष्ट्रिय सभा दलको

राहदानी सेवाग्राहीको घर–घरमै पु¥याउने सम्झौता

गोरखाको जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच सेवाग्राहीहरु राहदानी घर घरमै पु¥याउने सम्झौता भएको छ । मंगलबार यी दुई कार्यालय बीच उक्त सम्झौता भएको सहायक प्रमुख जिल्ला अधिकारी