
जिल्ला सदरमुकामस्थित बालमन्दिर माविका विद्यार्थीहरुलाई उत्तर पुस्तिका (कपी) सहयोग पाएका छन् । विद्यालयका दुईसय १६ जना विद्यार्थीहरुलाई पालुङटार १ खोप्लाङकी विद्यालक्ष्मी पाण्डेले प्रति विद्यार्थी एक दर्जनका दरले कपी सहयोग गरेकी

प्रथम गोरखा खुल्ला ठाडोभाका प्रतियोगिता सम्पन्न भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समितिको

गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा दश जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा दश जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् । उनीहरुमध्ये केही प्रदेश अस्पताल

गोरखा नगरपालिका र बन्दिपुर गाउँपालिकाका मेलमिलापकर्ताबीच न्यायिक कार्यसम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । बन्दिरपुर गाउँपालिकाको समन्वय तथा गोरखा नगरपालिकाको अयोजनामा शुक्रवार र शनिवार कार्यक्रम भएको हो । दुई दिनसम्म

गोरखा नगरपालिका वडा नं.–७ स्थित छिपिटोल सांस्कृतिक परिवार नयाँबजारको अध्यक्षमा आसकाजी श्रेष्ठ चयन भएको छ । परिवारको शनिबार सम्पन्न पाँचौँ अधिवेशले श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्यसमिति गठन गरेको हो

निजी सञ्चार माध्यमलाई सरकारी बिज्ञापन रोक लगाउने सरकारको निर्णयप्रति बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ गोरखाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । शुक्रवार गृह जिल्ला आएका पाण्डेलाई ध्यानाकर्षण

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(किओच) नेपाल र आँपपिपल अस्पतालको सहकार्यमा आँपपिपल अस्तापलमा दुई दिने निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार र शुक्रबार आयोजित शिविरमा २१५ जना बालबालिकाको

भूकम्प गएको ११ बर्ष बितिसक्दा भूकम्पको केन्द्रविन्दू बारपाक गुल्जार भइसकेको छ । भूकम्पले क्षतिग्रस्त सबै निजी आवास तथा अन्य भौतिक संरचना पुनर्निर्माण भइसकेको छ । भूकम्पपछि नयाँ रुप र रंगमा

स्तरोन्नति भएपछि प्रदेश अस्पताल गोरखामा शल्यक्रिया गर्ने बिरामीको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक हजारभन्दा धेरैजनाको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको

सिजन सुरु भएपछि गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा बिगत एकसाता अघिदेखि लेकतिर जान थालेका हुन् । ‘अब