| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

समयमै ढुवानी भयो खाद्यको चामल

उत्तरी गोरखाका खाद्य डिपोहरुमा यो बर्ष निर्धारित समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । जिल्लाको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुमलिङ बिक्री केन्द्रमा चामल ढुवानी भैसकेको खाद्य व्यवस्था

पत्रकार महासंघ गोरखाद्वारा समन्वय प्रमुखमार्फत स्थानीय तहलाई ज्ञापन

सरकारी कार्यालयको सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै प्रकाशन गर्न दिने संघीय सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ गोरखा शाखाले ज्ञापनपत्र बुझाएको छ । मंगलबार महासंघ गोरखाका उपाध्यक्ष बिकास

महेन्द्र माविमा छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र

कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा ओल्ड क्यापिटलका सतप्रतिशत उत्तीर्ण

गोरखा नगरपालिकाद्वारा सञ्चालित २०८२ सालको कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा द ओल्ड क्यापिटल मा.वि.का सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ । ग्रेड वृद्धि परीक्षामा ओल्ड क्यापिटलका सहभागी ५० जना विद्यार्थीमध्ये

भूकम्पको ११ वर्ष बितिसक्दा पनि दलितको मुद्दा छिनोफानो भएन, बारपाकका दलित समुदायको अझै पनि टहरामै बास

प्रतीक्षा आले ।आजभन्दा ११ वर्षअघि जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पमा परी देशभर आठ हजार ९६२ जनाको मृत्यु भयो । यस्तै, २१ हजार ९५२ जना

हावाहुरीले उँडाएका घर हारगुहारमा मर्मत गर्दै युवाहरु

केही दिनअघि हावाहुरीले क्षतिग्रस्त बनाएका घरहरु गाउँले युवाहरु मिलेर मर्मत सम्भार गर्दैछन् । पालुङ्टार नगरपालिका ९ मा गत बैशाख ६ गतेको हावाहुरीले उँडाएका घरहरु गाउँले युवाहरु परस्पर मिलेर बिनाज्याला मर्मतसम्भार

काङग्रेस गोरखाका उपसभापति बस्नेतलाई पार्टीले माग्यो स्पष्टिकरण

नेपाली काङग्रेस जिल्ला कार्यसमिति गोरखाले पार्टीको जिल्ला सपसभापति समेत रहेका इमानसिंह बस्नेतलाई स्पष्टिकरण माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टीप्रति मोह भंग भएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै काङ्ग्रेस जिल्ला

मनकामना–गोरखा दरबार म्याराथन दौडको उपाधि तनहुँका सनम गुरुङलाई

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले हात पारेका छन् । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद्

गोरखामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान गराउँछन्, ‘ल्याक्टोजेन’ दुध प्रयोग नगर्न आग्रह

जिल्लामा ८२ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराउने (जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने) गराउने गरेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार जिल्लाका १८ प्रतिशत आमाहरुले शिशुलाई

गोरखामा विभिन्न मुद्दाका १० फरार प्रतिवादी पक्राउ

जिल्लाका १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । बिभिन्न मुद्दाका उनीहरुलाई एक महिनाको अवधिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी मुद्दा