
उत्तरी गोरखाको धार्चे गाउँपालिकाले विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु सहयोगी सामग्री प्रदान गरेको छ ।पालिकाको सामाजिक बिकास शाखाले सोमबार एक कार्यक्रम आयोजना गरेर बैशाखी, ह्वीलचेयर लगायतका सहयोगी सामग्री हस्तान्तरण गरेको

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा २४ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० र आरुघाट गाउँपालिकाका १ तथा अन्य स्थानीय तहका १४

उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुल्चुक जोड्नेगरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य भैरहेको छ । दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरिरहेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष रामसिंह

सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति

सहर बजारतिर दुरुपयोग भयो भन्दै बद्नाम भएको हाल राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम (तत्कालीन प्रधानमन्त्री रोजगार कार्यक्रम) गाउँघरमा भने पहिरो रोकथाम गरेर लोकप्रिय बनेको छ । चुमनुब्री गाउँपालिका वडा नं. ६

गोरखामा ३४ औं ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइएको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ गोरखाले

चौतर्फी विरोधपछि गोरखा बजारभित्रको सडकमा निर्माण गरिएको एक्स्ट्रिम गेट भत्काइएको छ । बिनाअनुमति सडकको क्षेत्रमा निर्माण गरिएको गेट सोमबार बिहान प्रहरीले हटाएको हो । रोट महोत्सवको नाममा एक्स्ट्रिम कम्पनीले आफ्नो

गोरखा नगरपालिका–१० छेवेटारमा पहिलो पटक गरिएको खरबुजा खेती सफल भएको छ । परीक्षणको रुपमा बगरमा गरिएको खेती सफल भएपछि स्थानीय खुशी छन् । गोरखा नगरपालिकाको सहयोगमा स्थानीय मुलुकी कृषि सहकारी

यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० बर्ष पूरा हुदैँ छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो

गोरखास्थित गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरु भएको छ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमाको दिन शुक्रवारदेखि महोत्सव सुरु भएको हो । ११ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा गोरखनाथलाई