| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

तुलसी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी उप्रेतीलाई

यसबर्षको तुलसीस्मृति पत्रकार पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत पत्रकार हरिराम उप्रेतीले प्राप्त गरेका छन् ।नेपाल पत्रकार महासंघ गोरखा शाखाको एघारौँ साधारण सभाको उपलक्ष्यमा आयोजित समारोहमा पत्रकार उप्रेतीलाई सो पुरस्कार प्रदान गरिएको

गपका होटल ब्यबसायी बूढीगण्डकी किनारमा मृत भेटिए

चुमनुब्री गाउँपालिका ४ गपका होटल ब्यबसायीको शव बूढीगण्डकी किनारमा फेला परेको छ । तीनदिनदेखि सम्पर्कबिहिन भएका धार्चे ५ माछाखोला स्थायी घर भएका पूर्णबहादुर गुरुङ शुक्रबार दिउसो न्याकफेदी र पेवा बीचको

गोरखामा एड्भान्स कुकिङ तालिम सम्पन्न

गोरखा सदरमुकाममा एड्भान्स कुकिङ तालिम सम्पन्न भएको छ । होटल एशोसिएसन नेपाल(हान) गोरखा शाखाको आयोजना तथा हानको केन्द्र र युएनडिपीको आर्थिक सहयोगमा तालिम संचालन भएको हो । मंसीर ९ गतेबाट

त्रिशुली पुलको ठेक्का तोड्ने पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीको चेतावनी

चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुटार जोड्ने गरी त्रिशुली नदीमाथि पप्पु कन्स्ट्रक्शनले पुल निर्माणको जिम्मा लिएको आठ वर्ष बित्यो । २०७१ असार २९ गते १७ करोड

गोरखकाली रबर उद्योग सञ्चालन गर्न चिनियाँ चासो

बिगत आठबर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्न चिनियाँले चासो देखाएका छन् । बन्द रहेको उद्योग पुनःसञ्चालन बारे सम्भाव्यता अध्ययन गर्न अलग अलग दुई चिनियाँ टोली आएका छन् ।

गोरखाको सुकुम्बासी राख्न बनाइएको भवन प्रयोगबिहिन

एकातिर काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको घरबस्ती तत्काल खालि गर्न निर्देशन गरेको छ, अर्कातिर सुकुम्बासीहरु चारदशकदेखि बस्दै आएको थातथलोबाट हटाउन नपाइने भन्दै सशस्त्र प्रतिकारमा छन् । सुकुम्बासी र महानगर बीचको यो

गोरखामा प्रदेशसभाका १७ जनाको धरौटी जफत

गोरखाका चार वटै प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका १७ उम्मेदवारको धरौटी जफत भएको छरु। सदर मतको १० प्रतिशत मत नल्याउन विजयी र निकटत्तम प्रतिद्वन्द्वीबाहेक सबैको धरौटी जफत भएको हो ।

गोरखामा अब हरेकदिन राहदानीको अनलाइन फाराम भर्न पाइने

जिल्ला प्रशासन कार्यालय गोरखाले अव प्रत्येक दिन विद्युतीय राहदानी (ई–पासपोर्ट)को अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको छ । प्रशासन कार्यालयले बुधबार एक सूचना जरी गर्दै विहिबार विहान १० बजेदेखि राहदानीको

तुलसीमान श्रेष्ठ स्मृति सम्मान २०७९ तुलसी दिवसलाई

यसबर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने भएको छ । हालै सम्पन्न तुलसीमान श्रेष्ठ स्मृति समाजको बैठकले तुलसी दिवसलाई सो सम्मान दिने निर्णय गरेको हो । नेपाली

गोरखामा समानुपातिकमा सयभन्दा कम मत पाउने पार्टी धेरै

भर्खरै सकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गोरखामा बिगतमा भन्दा राजनीतिक दलको संख्या थपियो । प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ दलका चुनाव चिन्ह धेरै थियो । तर अधिकांश दलको मत संख्या सयभन्दा कम