
लघुवित्त वित्तीय संस्थाहरुले गाउँघरका सर्वसाधारण विशेषगरी महिलाहरुलाई ठगी गरेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । सो पार्टीले आइतबार विज्ञप्ति जारी गरी गाउँघरका सिधासाधा महिलाहरुलाई ठगी गर्न छाड्न चेतावनी दिएको छ ।‘७७

कम्प्यूटर एशोसियशन अफ नेपाल महासंघ गोरखा शाखाको अध्यक्षमा सुदिप कोइराला चयन भएका छन् । शाखाको नवौँ साधारण सभा तथा चौथो अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो । उपाध्यक्षमा

जिल्लामा भित्रिएका पर्यटकको बसाइ अवधि बढाउनका लागि गोरखामा पृथ्वीनारायण शाहकालीन फौजको झल्को दिने गरी परेड प्रदर्शन गरिने भएको छ । परेडले जिल्लामा भित्रिएका पाहुनालाई केही समय भुलाउन सघाउने गोरखा नगरपालिकाको

गोरखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा अपाङ्गता सहायता कक्षको उद्घाटन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई कामकाजमा सहजीकरणका लागि स्थापना गरिएको अपाङ्गता सहायता कक्ष शनिबार जिल्ला समन्वय समितिका प्रमुख

नेपाल पत्रकार महासंघ गोरखा शाखाको ११ औँ वार्षिक साधारण सभा शुक्रवार र शनिवार गोरखाको सिरानचोक गाउँपालिका ७ मा सम्पन्न भएको छ । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षता र

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन गोरखाको अध्यक्षमा रामशरण अर्याल निर्वाचित भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न सो एशोसिएसनको २६ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट अर्याल अध्यक्षमा चयन भएका

गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ गैरागाउँका जोनी पोखरेललाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोहि ठाउँकी सम्झना

गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या बर्सेनी बढ्दो छ । आर्थिक वर्ष २०७९÷०८० को चार महिनामा ३९ हजार चार सय ९५ जनाले संग्रहालयको अवलोकन गरेका छन् । कोभिड र लकडाउनपछि गोरखा

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने घोषणा गरेको हो

पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ७ आरुबोटमा एक समारोहका बीच शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा सम्पन्न सो साधारण