| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा १ मा समानुपातिक मतमा माओवादी अगाडि

गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखा क्षेत्र नं १ मा सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रले १८ हजार

किन मतदान गर्न जाँदैनन् मतदाता ?

मतदानका दिन गोरखाका विभिन्न मतदानकेन्द्रको अवलोकन गरेपछि यहाँका उम्मेद्वारसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदाताको उपस्थितिबारे निराशा प्रकट गरे । १५ बर्षअघि आफूले कायम गरेको ८३ प्रतिशत भोट पाएको रेकर्ड

५० बर्षदेखि अहिंसा क्षेत्र पालुङ्टारको थुम्कीडाँडा

आसपासका गाउँबस्तीभन्दा उच्च ठाउँमा अवस्थित भएकाले यो गाउँलाई थुम्कीडाँडा भनिएको हो । यो पालुङ्टार नगरपालिका वडा नं. ९ मा पर्छ । यहाँ करिब ३० घर छन् । तीमध्य सबै गुरुङ

रोटरी क्लव अफ गोरखाद्वारा गोनपालाई ह्विलचियर प्रदान

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई ह्विलचियर प्रदान गरेको छ । ताइवानबाट रोटरी नेपालले उपलब्ध गराएको २० वटा ह्विलचियर रोटरी क्लव अफ गोरखाले आईतवार नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको हो ।

गोरखामा निशुल्क मुटु रोग शिविर हुँदै

रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखामा निशुल्क मुटु रोगसम्बन्धी शिविर हुने भएको छ । हरेकवर्ष जस्तै यस वर्ष पनि मुटुको निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष

गोरखामा लागुऔषध सहित दुईजना लागुऔषध कारोबारी पक्राउ

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षीय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

घटेन बदर मतको दर : गोरखामा प्रत्यक्ष भन्दा समानुपातीमा धेरै बदर

मत बदर दर गोरखामा बिगत भन्दा बढेको छ । पटक–पटक निर्वाचन भईरहँदा पनि मतदाता भने अझै शिक्षित भएका छैनन् । बिगतका निर्वाचनमा जस्तै यस पटकको चुनावमा पनि गोरखामा बदर मतको

गोरखामा मतदाता बढे, मत बढेन

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गोरखामा ५१ दशमलव ८१ प्रतिशत मात्र मात्रै खस्यो । गोरखामा २०७४ मा भन्दा अहिले ३१ हजार एकसय ८९ मतदाता थपिए तर मत भने बिगतमा भन्दा १३

अनाथ दाजुलाई उपचार खर्च दिँदै अनाथ आश्रमकी बहिनी

गतहप्ता दुर्घटनामा परी घाइते भएका एक अनाथ युवालाई अनाथ आश्रममा बसेर पढ्ने बहिनीले उपचार खर्च प्रदान गरेकी छिन् । दुर्घटनामा परी हात काटिएका चुमनुब्री ३ फ्राक्पाका २२ बर्षका खच्चड गोठाला

गण्डकीको गठबन्धन माओवादीलाई भन्दा कांग्रेसलाई फलिफाप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट निर्वाचित भए । चितवन ३ बाट क्षेत्र सरेर सुरक्षित स्थान खोज्दै प्रचण्ड गोरखा आएका थिए । गोरखामा माओवादीको संगठन अरु