| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा पहिलो पटक योमरी पुन्ही विषेश रुपमा मनाइने

गोरखामा योमरी पुन्हि विशेष रुपमा मनाईने भएको छ । मंसिर २२ गते रानीपोखरी परिसरमा प्रथम योमरी पुन्हि २०७९ मनाउन लागिएको नेवा देय दबू गोरखा नगर समितिका अध्यक्ष राहुल बज्राचार्यले बताए

गोरखा बजारमा हातहातै चिया पुर्याउँछन् पदमबहादुर

तपाईलाई चिया पिउन मन लागेको छ भने एकैछिन धैर्य गर्नुस्, हातमा चियाको किट्ली र गिलास बोकेका चिया व्यापारी एकैछिनमा टुप्लुक्कै आइपुग्नेछन् । हिजोआज उनी गोरखा बजारमा हातहातै चिया पु¥याउन आइपुग्छन्

छोप्राकमा मिलको तार काटिदिँदा करेन्ट लाग्यो

गोरखाका सिरानचोक गाउँपालिका ४ छोप्राकमा दण्डपाणी पोखरेलको मिलमा अज्ञात ब्यक्तिले पटक पटक बिजुलीको तार काटिदिँदा दुर्घटना भएको छ । आईतबार तार सट् भएर करेन्ट लाग्दा छोरा पवन पोखरेल गम्भीर घाईते

गोरखामा कालो बजारीको मललाई पनि सोर्सफोर्स

गोरखा नगरपालिकाको सबैभन्दा धेरै तरकारी हुने वडा नं. १२ को दरौँदी फाँटका किसानहरु यतिबेला मल नपाएर समस्यामा छन् । अनुदानको मल त परको कुरा, कालोबजारीको मललाई पनि सोर्सफोर्स लगाउन बाध्य

लैङ्गिक हिंसा न्यूनीकरणका लागि सभ्य समाज निर्माणमा जोड

लैगिंक हिसां न्यूनीकरणका लागि सभ्य समाजको निर्माणमा जोडदिनुपर्ने बताएका छन् । गोरखा नगरपालिकामा आइतबार भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत भएको अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सभ्य समाज

गोरखा अस्पतालमा सेवा दिँदै डाक्टर गुणराज लोहनी

डाक्टर गुणराज लोहनीले गोरखा अस्पतालमा बिरामी जाँच गर्न सुरु गरेका छन् । आईतवारदेखि उनले अस्पतालमा आएका बिरामीको जाँच थालेका हुन् । सेवा निवृत्त भएपछि गोरखा अस्पतालमा आएर तीन महिना स्वयमसेबक

चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ । धार्चेको काशिगाउँ, चुमनुब्रीको छेकम्पार, समागाउँ, बिही, प्रोकलगायत ठाउँमा फोन अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए

गोरखाबाट गण्डकी प्रदेशसमा दुई जना समानुपातिक सांसद

गण्डकी प्रदेश सभाका लागि गोरखाबाट दुई जना समानुपातीक तर्फबाट सांसद चुनिने भएका छन् । मत गणना सकिएसँगै नेकपा एमालेको तर्फबाट प्रेम गुरुङ र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडाको समानुपातीको सुचीमा

गण्डकीमा प्रत्यक्ष मतपरिणाम : कांग्रेस हाफ, समाजवादी पत्तासाफ

स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका महेश भट्टराइको विजयीसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी

गोरखामा प्राकृतिक स्रोतसाधनको दोहन रोक्न नेकपा (बहुमत) को ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी(बहुमत) गोरखाले जिल्लामा भइरहेको प्राकृतिक स्रोतसाधनको दोहन रोक्न माग गरेको छ । पार्टीले आइतबार विज्ञप्ति जारी गरी गोरखामा ठेकेदारमार्फत अवैध रुपमा भइरहेको ढुङगा, गिटी, वालुवा उत्खनन कार्यलाई रोक्न