| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

भिमसेनथापामा लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान अन्तर्गतको सोमबार गोरखाको भिमसेनथापा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजना तब्ब्था सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको

गोरखामा एडभान्स होटल कुक तालिम संचालनमा

गोरखा सदरमुकाममा एड्भान्स कुकिङ तालिम संचालन भएको छ । होटल एशोसिएसन नेपाल(हान) गोरखा शाखाको आयोजना तथा हानको केन्द्र र युएनडिपीको आर्थिक सहयोगमा तालिम संचालन भएको हो । गोरखा सदरमुकाम गत

गोरखामा २४ जना उम्मेदवारले एक हजार मत पनि ल्याउन सकेनन्

मंसीर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गोरखामा कुल ४९ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये २० जनाले एकहजार मत कटाउन सकेनन् । ४ जनाले एकसय मत पनि कटाउन सकेनन्

गण्डकीमा भावी सरकारको कसरत : ‘माथि’ को आदेश कुर्दै सत्तागठबन्धन

पोखरा । गण्डकी प्रदेशसभाको पहिलो पाँच वर्षमा संस्थापक मुख्यमन्त्री बनेका एमालेका पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न चाहँदैनथे, माओवादी केन्द्रका नेता हरिबहादुर चुमान । गुरुङ सरकारमै त्यति बेला आन्तरिक मामिला तथा कानून

गोरखामा ठूला पार्टीको मत २०७४ मा भन्दा अहिले घट्यो, एमालेको बढ्यो

गोरखाका ठूला राजनीतिक दलहरुले २०७४ मा प्राप्त समानुपातिक मत अहिलेको निर्वाचनमा जोगाउन सकेनन् । यसपटक मतदाता संख्या ३१ हजार थपिँदा पनि मत खस्ने दर भने घटेको छ । २०७४ मा

प्रचण्डका प्रतिद्वन्द्वीको समीक्षा : धाँधली नभएको भए जित्थें

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएपछि कविन्द्र बुर्लाकोटी पार्टीको आन्तरिक काममा व्यस्त रहने भन्दै समानुपातिक सूचीमा बसेका थिए । तर, देशभरिका निर्वाचन क्षेत्रका लागि पार्टीबाट उम्मेदवार ‘हन्ट’ गर्ने क्रममा गोरखा

गोरखामा प्रतिनिधिसभाका ३४ जना उम्मेदवारको धरौटी जफत

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दिएका १७ उम्मेदवारको धरौटी जफत भएको छरु। जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत

बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक सार्वजनिक

जिल्ला बिपद् ब्यवस्थापन समिति गोरखाले निर्माण गरेको बिपद् पूर्व तयारी प्रतिकार्य योजना–२०७९ सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखाको प्राविधिक सहयोगमा समितिले तयार गरेको उक्त योजना पुस्तक छपाई असल

असल छिमेकीद्वारा तीन लाख ४६ हजारको बिपद् ब्यवस्थापन सामग्री सहयोग

असल छिमेकी नेपाल पोखराले गोरखामा तीन लाख ४६ हजार चार सय ३० रुपैयाँ बराबरको बिपद् ब्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । संस्थाका सचिव प्रकाश खत्रीले सोमवार एक कार्यक्रका बीच जिल्ला

गोरखा १ को प्रदेशसभामा स्वतन्त्र पार्टी नहुँदा अन्य दललाई फाइदा

गोरखा क्षेत्र नं १ को प्रदेशसभा १ र २ मा समानुपातिकतर्फ कुल ५६ हजार पाँच सय ९३ मत खसेको छ । प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी९घण्टी चुनाव चिन्ह० नभएकाले अन्य