
गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन्

गोरखा नगरपालिकाले दुईसयभन्दा बढि योजनाको रकमान्तर गरेको छ । बिहिवारको ११ औँ नगरसभामार्फत नगरपालिकाले आन्तरिक आम्दानी घटेको भन्दै रकमान्तर मात्रै होईन शाखागत योजना कटौतीसमेत गरेको छ । नगरप्रमुख कृष्णबहादुर रानाले

महालेखा परीक्षकको कार्यालयले ६० औँ वार्षिक प्रतिवेदन बिहिबार सार्वजनिक गरेको छ । एक वर्षमै सरकारको बेरुजु रकम एक खर्ब १९ अर्ब रुपैयाँले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै पालिकाको

गोरखा नगरपालिकाको खानेपानी समस्या हल गर्न भन्दै नगरपालिकाले खानेपानी बोर्ड गठन गर्ने योजनाले ११ औँ नगरसभामा पेश गरेको बिधेयकमाथि छलफल हुन सकेन । गोरखा नगरपालिका खानेपानी तथा सरसफाईका सम्बन्धमा ब्यवस्था

महायान परम्पराको संरक्षणका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन (एफपीएमटी) स्थापनाका लागि प्रसिद्ध, लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ । काठमाडौँस्थित कपन गुम्बाका प्रमुख ७९ बर्षका रिम्पोछेको बिहिबार बिहान साँढे

धार्चे गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको आयोजनामा विहिबारको भेलाबाट खुश्बु गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा सोनाम घले,

जिल्ला प्रशासन कार्यालय गोरखाले विभिन्न पसल तथा स्टोरहरुमा भण्डारण गरिएका म्याद सकिएका अखाद्य बस्तुहरु नष्ट गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले विहिबार एक सूचना जारी गर्दै विभिन्न पसलहरुमा अखाद्य

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख २ गतेबाट हुने जिल्लास्तरीय महटार कप खुल्ला फुटबल प्रतियोगिता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा गोरखाका ब्यवशायी जिबनज्योती श्रेष्ठले निर्वाचित भएका छन् । मंगलवार र बुधवार काठमाण्डौँमा भएकोे ५७ औँ सधारण सभा तथा अधिवेशनमा श्रेष्ठले गण्डकी प्रदेशको तर्फबाट केन्द्रिय

गोरखामा जबरजस्ती करणी मुद्धामा फरार रहेका एक युवा पक्राउ परेका छन् । रोल्पा साविब लिवाङ गा.वि.स. वडा नं १ पाङ हाल लुङ्गी गा.पा. वडा नं १ का २० वर्षीय प्रसाते